Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सामाजिक संजालमाआरोप प्रत्यारोप प्रति पार्टीको विज्ञेप्ती


सामाजिक संजालमाआरोप प्रत्यारोप प्रति पार्टीको विज्ञेप्ती

कपिलवस्तु

(नेकपा) कपिलवस्तुले एक प्रेस विज्ञप्ती जारी गर्दै केही समय यता सामाजिक संजालका माध्यमबाट देखा परेका आरोप प्रत्यारोप प्रति पार्टीको ध्यानाकृष्ट भएको जनाएको छ ।

(नेकपा) जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ द्धारा जारी संयुक्त प्रेस विज्ञप्ती मार्फत नेपाल सरकार र विभिन्न संघ संस्थाका माध्यमबाट गरिएका संस्थागत कार्यलाई समेत ब्यक्तिगत प्रचार बाजी गर्ने परिपाटीको विकास भएको ठहर गर्दै त्यस्ता गलत प्रवृद्धिले एक अर्काबीच आरोप प्रत्यारोप श्रृजना गरेको र जनविश्वाससमेत गुम्ने हुँदा त्यस तर्फ पार्टीको ध्यान पुगेको स्पष्ट पार्दर्छौ भनिएको छ ।

विज्ञप्तिमा विशेष गरी पार्टी नेता, सांसद र कार्यकर्ता बीच आरोप प्रत्यारोप चलेको पार्टीको ठहर छ ।

विज्ञप्ती मार्फत सामाजिक संजालका माध्यमबाट आरोप, प्रत्यारोपमा संलग्न नहुन नेता, सांसद, कार्यकतालाई यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौं भनिएको छ ।

त्यस्तो गरिएको पाईएमा पार्टीले त्यसलाई संस्थागत ढंगले कारबाहीको विषय बन्ने (नेकपा) कपिलवस्तुको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline