कृष्णनगर नगरपालिकाले पशु बिमामा ५० प्रतिशत अनुदान दिने
कृष्णनगर
कृष्णनगर नगरपालिकाले नगरपालिका भित्रका पशुपालक कृषकहरुलाई नगरपालिकाकाे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पशु सेवा शाखा मार्फत सचालन हुने पशु बिमा अनुदान कृषककाे ५० प्रतिशत रकम नरगरपालिका भित्र बसाेबास गर्ने र पशुपालन व्यवसायमा सलग्न कृषकहरुले पशुपक्षीहरुकाे जाेखिम बाट हुने सभावित क्षति न्युनिकरण गर्न ।

नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरु बाट बिमा गराएका कृषकहरुले १५ दिन भित्र पशु सेवा शाखा बहादुरगजमा निवेदन दिन कृष्णनगर नगरपालिकाले अनुराेध गरेकाे छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























