Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मन्त्री हृदेश त्रिपाठी को पहलमा कपिलवस्तुमा करोडौंको योजना


मंत्त्रिपाठी को पहलमा कपिलवस्तुमा करोडौं को योजना

कपिलबस्तु
तराई मधेश समृद्धि कार्यक्रम आर्थिक बर्ष २०७७/०७८ को योजनामा कपिलबस्तुका दश स्थानीय तहलाई कुल १२ करोड ४९ लाख रुपैया बराबरको योजना समावेश गरिएको छ । कपिलबस्तुको संसदीय क्षेत्र नम्बर ३ को कुल ६ करोड १६ लाख रुपैया बराबरको योजना समावेश भएको छ । तराई मधेश समृद्धि कार्यक्रमले कृषि, पेशागत तालिम, बिद्यालय भवन, मदरसा भवन, धर्मशाला, सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतिको योजनालाई समावेश गरिएको ज पूर्वमन्त्री ईश्वर दयाल मिश्रले जानकारी दिए ।

साथै बिश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड-१९) रुपी महामारीको रोकथाममा सरकार लागिपरेकोले धेरैजसो योजनाहरु समावेश न भएको प्रति संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीले दुख ब्यक्त गरे आगामी आर्थिक बर्षमा सो योजनाहरुलाई प्राथमिकता दिइने आश्वासन समेत दिएको पूर्व मन्त्री मिश्रले बताए ।
स्थानीय जनप्रतिनिधिहरुले स्थानीय जनताको आवश्यकतालाई हेर्दै स्थानीय तहको सिफारिस तथा पूर्वमन्त्री  मिश्रको अथक प्रयास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीको पहलमा कुल ६ करोड १६ लाख रुपैया बराबरको योजनाहरु समावेश गरिएको बताए ।

आवश्यक योजनाहरु समावेश गरेको र बाकी योजना समावेश गर्ने आश्वाशन दिएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  त्रिपाठीलाई कृष्णनगर नगरपालिकाको उपमेयर शबनम खातुन, नेकपा नगरअध्यक्ष जाबेद आलम खा, कृष्णनगर वडा नम्बर ३ का वडाध्यक्ष सगीर अहमद खान, कृष्णनगर वडा नम्बर ५ का वडाध्यक्ष जमिल खा, कृष्णनगर वडा नम्बर १० का वडाध्यक्ष अब्दुल मोबीन खान, कृष्णनगर वडा नम्बर ११ का वडाध्यक्ष फागु मुराऊ लगायत स्थानीय समाजसेवी, बुद्धजीवी युवा बर्ग, बिकासप्रेमी र कृषक अगुवाहरूले धन्यबाद दिएका दिए।
तराई मधेश समृद्धि योजना अन्तर्गत बिजयनगर गाउँपालिकाको स्वीकृत भएका योजनाहरुको बारेमा कुरा गर्दा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले, २ करोड २२ लाख बराबरको १० वटा योजनाहरु आफ्नो गाउँपालिकामा आएको बताए ।

गाउँपालिका अध्यक्ष थापाले योजनाहरुलाई प्राथमिकता दिई समावेश गर्ने पहल गरेकोमा

सं.मा.तथा सा.प्र.मन्त्री मा. त्रिपाठी प्रति हार्दिक आभार ब्यक्त गरेको कपुरी अनलाइनलाई बताए ।
त्यसैगरी कपिलबस्तु निर्वाचन क्षेत्र ३(क) का प्रदेश सभा सांसद अर्जुन कुमार केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेको शिवराज नगरपालिकाको १ करोड ३७ लाख रुपैया बराबरको ५ योजना र महाराजगंज नगरपालिका ७ को १ करोड रुपैया बराबरको २ योजनाकोलागि सामान्य प्रशासन मन्त्री मा.  त्रिपाठी र निरन्तर प्रयासरत पूर्वमन्त्री मिश्र दुबै जनाप्रति हार्दिक आभार ब्यक्त गरेका थिए।
ब्यापार संघ कपिलबस्तुका जिल्ला अध्यक्ष माधव पोख्रेलले देशमा कोरोना महामारीले आर्थिक संकट उत्पन्न गरेको बेला कपिलबस्तु संसदीय क्षेत्र नम्बर ३ मा ६ करोडको योजना आउनु धैरे राम्रो विषय भएको बताए । कपिलबस्तु क्षेत्र नम्बर ३ को योजनाहरुलाई प्राथमिकताका साथ समावेश गर्न पहल गरेकोमा  त्रिपाठीलाई हृदयतल देखि धन्यवाद दिदै पूर्वमन्त्री मिश्रले यस क्षेत्र बिकास प्रति गर्दै आएको अथक प्रयास प्रसंशनीय भएको बताए ।

कपिलबस्तुका दश स्थानीय तहहरुमध्ये कृष्णनगर नगरपालिका, बिजयनगर गाउँपालिका, शिवराज नगरपालिका र महाराजगंज नगरपालिका ७ को स्थानीय आवश्यकतालाई हेर्दै स्थानिय तहको सिफारिस तथा बिकास प्रेमी पूर्वमन्त्री मिश्रको अथक प्रयास र सामान्य प्रशासन मन्त्री मा.त्रिपाठीको निर्देशनमा समावेश गरिएका योजनाहरु निम्नवत छन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline