कोविड १९ टर्कीमा ढिला आइपुगेेकाे हाे । संक्रमण को पहिलो केस यहाँ मार्च १९ मा देखा परेकाे र चाँडै यो देशको कुनामा फैलिएकाे थियाे ।एक महिना भित्र, कोरोना देशको सबै प्रान्तमा फैलिएको थियो।
यहाँ छिटो कोरोना संक्रमण संसारमा फैलियो। अवस्था चीन र बेलायत भन्दा खराब थियो। त्यहाँ ठूला सख्यामा मृत्यु हुने डर उतपन्न भएकाे थियाे । टर्कीमा काेराेना वाट मृत्यु हुने सख्या इटाली भन्दा धैरे हुने शका थियाे । त्याे समयमा इटाली सबैभन्दा बढी प्रभावित हुने देश थियो। ३ महिना बितिसकेको छ, तर त्याँह त्यस्तो छैन, टर्कीले अहिले सम्म पूर्ण लकडाउन गरेकाे छैन। टर्कीमा आधिकारिक रूपमा ४३९७ व्यक्ति कोरोना संक्रमणका कारण मृत्यु भएकाे पुष्टि भएकाे छ । मृत्यु हुनेकाे वास्तविक संख्या २ गुणा बढी हुन सक्छ किनकि टर्कीमा काेराेना रिपाेर्ट पाेजेटिब लाई मात्र गणना गरेको थियाे ।