Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

व्यापार संघ कपिलवस्तुले जारी गर्यो विज्ञेप्ती कर दाखिला गर्ने निर्णय फिर्ता गर्न माग


व्यापार संघ कपिलवस्तुले जारी गर्यो विज्ञेप्ती कर दाखिला गर्ने निर्णय फिर्ता गर्न माग

शिवराज,कपिलवस्तु

व्यापार संघ कपिलवस्तुले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ ।अहिले विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ले आक्रान्त परीरहेको अवस्थामा नेपाल सरकारले गत चैत १० गते देखि जेठ ३२ गते सम्म लकडाउनको अवधि थप गरेको अवस्थामा हालै मात्र आन्तरीक राजश्व विभागले यहि जेठ २५ गते भित्र समपुर्ण कर असुली गर्ने सुचना जारी गरेको प्रति व्यापार संघ कपिलवस्तुले गंम्भिर ध्यानाकार्षण भएको विज्ञप्ती मार्फत जनएको छ ।

जेठ १५ गते सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्ने फैसला गरेको सन्दर्भमा सरकारले त्यसलाई समेत बेवास्ता गर्दै जेठ २५ सम्म मूल्य अभिवृद्धि कर, अन्त शुल्क र अग्रिम आय कर बुझाउन सूचना जारी गरेको भन्दै व्यापार संघ कपिलवस्तुले विरोध गरेको हो ।

संम्भावित सर्वोच्च अतादतको पुर्ण इजलाशको आदेशमा लकडाउनको अवधि गणना नगर्ने शुन्य समय मान्ने गरी फैसला गर्दा गर्दै पुन आन्तरीक राजश्व विभागले राजवश्व बुझाउने समय निर्धारण गरी सुचना जारी गर्नु सम्मानित अदालतको अवहेलना हुन्छ ।

गृह मन्त्रालयको सुचना नेपाल सरकारको निर्ण वमोजिम लकडाउनको पालना गरी सम्पुर्ण उध्योग व्यावसाय अत्यावश्यक केहि उध्योग बाहेक बन्दरहेको र सम्पुर्ण कार्यालय बन्द रहेको अवस्थामा के कसरी सम्भव छ। त्यसैले आन्तरीक राजश्व विभागले जारी गरेको उपरोक्त निर्ण परीवर्तन गर्न गराउन नेपाल सरकारलाइ हार्दिक अनुरोध गर्दछौं व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरीएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline