Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बजेट भाषणले निरास बनायाे बालविकाश शिक्षिकाकाे गुनासाे


बुद्धभुमि

जिल्लाको कोटियामाई एमएससी बाल विकास केन्द्रकी शिक्षिका भुवनेश्वरी न्यौपाने यस पटकको बजेट भाषणमा तलब बढ्छ कि भन्ने आशामा थिइन्। बजेट भाषण पूरा सुनिनन्, तर उनको आशा बजेटले सम्बोधन गरेन र उनी निरास भएकाे

‘अघिल्लो वर्ष पनि सबैले तलब बढ्छ भन्ने आशा देखाएका थिए,’ उनलेृ भनिन्। तर यस पटक भने उनी ढुक्क थिइन्। तर ११ वर्षअघि उचित ज्याला पाइन्छ कि भन्ने आशा आशामै बितेको छ। ‘पटक पटक जागिरबाट राजीनामा दिने मन लाग्थ्यो।

अर्को पटकको बजेट भाषणमा तलब बढछ कि भन्ने आशा लाग्थ्यो फेरि, तर के सुन्थ्यो र सरकार ?’ उनी गुनासो पोख्छिन्।  भन्छिन्, ‘यहाँ १५ वर्षभन्दा धेरै समयदेखि अध्यापन गराएका शिक्षिकाहरु हुनुहुन्छ। उहाँहरुको जीवन नै यसैमा बितिसक्यो।

सवै मेरै जस्तै आशामा बसेका छन्। अब त आशा पनि मरिसक्यो। पढाउने कि नपढाउने दोधारमा छु,’ न्यौपानेले बताइन्।  बाल विकास केन्द्रका शिक्षिकाहरुको तलब नवढ्दा देश भरिका केन्द्रमा सहयोगी कार्यकर्ता रुष्ट बनेका छन्। न्यून ज्यालामा कठिन काम गर्दै आइरहेका छन् उनीहरु। सन् २००४ वाट पाँच सय रुपैयाँ मासिक तलवमा काम गरेका शिक्षिकाको तलब अहलिे ६ हजार रुपैयाँ पुगेको छ। सन् २०१५ मा मासिक दुई हजार पाँचबाट बढेर ६ हजार तलब भएको थियो।  नेपालमा बाल विकास केन्द्रको सुरुवात सन १९९७ देखि हो। सेभ द चिल्डे«नले सन १९९७ देखि समुदायमा आधारित बालविकास केन्द्रहरु संचालनमा ल्याएको थियो।

सुरुवाती चरणमा सिरहा, गोरखा, नुवाकोट, कैलाली र कन्चनपुरमा १०\१० केन्द्र नमुनाको रुपमा संचालन गरिएको थियो।  स्थानीय महिलालाई सहजकर्ताहरुलाई १० दिनको तालिम दिएर गाउँमा बालविकास केन्द्र संचालन गरेको थियो। केन्द्र संचालन गर्ने सहजकर्ताहरुले मासिक रु ५०० पाउँथे भने केही सहजकर्तालाई समुदायले पारिश्रमिक थप गरिदिएका थिए। बाल विकास शिक्षिका मेहनेती शिक्षिका हुन। उनीहरुले बालबालिकालाई सिकाउने सामग्री आफैं तयार गर्छन्।

उनीहरुले ३ देखि ४ वर्षका बालबालिकाको आनीबानी सुधार्न सहयोग गर्छन्।  बालबालिकाको स्याहार सुसार गर्ने, विद्यालय जानुपूर्व तयारी गराउने गर्दछन्। उनीहरुले सामाजिक विकास , शारीरिक विकास, मानसिक विकास र संवेगात्मक, भावनात्मक विकास, भाषिक विकास गराउने गर्छन्।  राज्यले उनीहरुलाई न्यून ज्याला दिएको बारे विचार गर्नुपर्ने बेला आएको शिक्षा अभियन्ता अनिता शर्मा पौडेल बताउँछिन्। भविष्यका कर्णधार बाटो देखाउने शिक्षिकाले न्यून ज्यालामा काम गर्दा उनीहरुको आत्मबलमा समेत गिरावट आएको उनले बताइन्।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline