Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ज्ञापन पत्र सहित कपिलवस्तु जिल्लाकाे ३ स्थानमा विराेध प्रदर्शन


कपिलवस्तु,राम शरन रैदास

पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका नवराज विककाे पहिले देखि  प्रेम सम्बन्ध थियाे ।

मिति २०७७ जेष्ट १० गते शनिवारको दिन केटी पक्ष र स्थानिय बासिकाे आक्रमण बाट नवराज वि.क. लगायत ६ जनाको सामुहिक हत्या भएकाे दलित  अधिकार कर्मीले  दाबी गर्दे कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । रुपन्देही जिल्लाका देवदह नगरपालिका वार्ड नं. ११ वडकी गुम्मी बस्ने शान्ती पासीको छोरी बर्ष १३ की अंगिरा पासीलाई सोही वडाका विरेन्द भरले जबर्जस्तीकरणी गरी हत्या भएकाे थियाे ।

समाजमा यस्ता घटना बरम्बार भई रहेकोले  सरकारले दोषीलाई कार्यावाही गर्न डिला सुस्ती भएकाे दलित अधिकार कर्मी राजकुमार गाैतमले बताए ।  दोषीलाई कार्यवाही गर्न लागी जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ज्ञापन पत्र पेश गर्दै जिल्लाको ३ ठाउँमा तौलिहवा, बहादुरगंज चौक र ४ नं. मा विरुद्ध प्रर्दशन गरिएकाे थियाे । रुपन्देही जिल्लाका देवदाह नगरपालिका वार्ड नं.११ बडकीगम्मी बस्ने दलित परिवारका शान्ती पासीकी छोरी बर्ष १३ अंगीरा पासीलाई २०७७ जेष्ट ९ गते राती ११ बजे सोही वडाका विरेन्द भरले बलत्कार गरेका थिए ।   वडा अध्यक्ष अमर बहादुर चौधरी थारु समेत गाउँकाहरुले बलत्कारी केटा विरेन्द भरलाई जिम्मा लगाएका थिए ।  केटाको आमा र ठुली आमा अकाली भर तथा शितली भर लगायत परिवारहरु सदस्यहरु मिली कुटपिट गर्दै हत्या गरी सोही दिन ४ बजेको समयमा रोहाणी खोलाको किनारमा रहेको रुखमा मृत अवस्थामा झुण्यिाएका शव फेला पारेको थियाे । यी दवै घटना जातिय विभेद भएकै कारणले हत्या भएकाे बहादुर ग‌ज निवासी र लामाे समय सम्म दलितहरुकाे हक हितमा काम गर्दे आएका दलित अधिकार कर्मी  पर्शुराम निगम बताए ।

२१ औ शताब्दीमा पनि जातिय विभेद तथा हाम्रो देशमा धेरै भन्दा धेरै कानून जातिय विभेद विरुद्ध रहेको हुदा हुदै पनि दोषीहरुलाई अझै सरकारले निश्पक्ष तरिका बाट सत्यतथ्य छानबिन गर्न   र घटनामा  राजनीति नगर्न दवाव साेरुप  देश भरीमा प्रेस विज्ञप्ती, जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रीलाई बुझाईएको हो ।

घटनाकाे सत्यतथ्य खोजीका लागी उच्च स्तरिय समिति गठन गर्ने, जाजरकोटका घटनाका मृतकलाई सांस्कृतिक शहित घोषणा गर्ने, दोषीलाई कानून बमोजिम कार्यवाही गर्ने, रुपन्देहीका मृतक परिवारलाई क्षतिपुर्ति दिलाउन, बेपत्ता परिएकालाई ल्याउन, यस्ता घटना प्रति प्रहारीले संवेदनशील भई जाहेरी दर्खास्त लिन र यस्तो घटना नदाेहरियाेस र  राज्य पनि जातिय विभेद प्रति संवेदनशीन होस भन्ने दवाव मुलका कार्य कपिलस्तु जिल्लाकाे ३ स्थानमा गरिएकाे बहादुरग‌ज निवासी र लामाे समय सम्म दलितहरुकाे हक हितमा काम गर्दे आएका दलित अधिकार कर्मी शतिश निगमले बताए ।

माननीय माला गौतामेकाे अगुवाईमा ३०० जनाको सहभागीता रहेकाे थियाे ।  कार्यक्रम  दलित अधिकारकर्मीहरुकाे उल्लेखनिय सहभागीता रहेकाे थियाे ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline