Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

प्रेस संगठन कपिलवस्तुद्धारा स्वास्थ्य प्रवर्धक सामाग्री हस्तान्तरण


 कपिलवस्तु जितपुर
कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत वुद्धआवाज संचारगृहमा कार्यरत संचारकर्मिहरुलाई सहयोग उपलव्ध गराउने क्रम वढ्दै गएको छ ।
विगत ८ दिन देखि गृहमै क्वारेन्टाईन वनाई नागरिकलाई सूचना प्रवाह गरिरहेका संचारकर्मिलाई शनिवार पनि खाद्यान्न समाग्री सहयोग उपलव्ध भएको छ । वाणगंगा नगरपालीका वडा नं ४ गजेहडामा रहेको संचारगृहमा ८ जना संचारकर्मिका लागि प्रेस संगठन कपिलवस्तुले दैनिक आवश्यक पर्ने खाद्यान्न, लगाएतका स्वस्थ्य प्रवधर्क सामाग्री उपलव्ध गराएको हो ।
संगठनका जिल्ला संयोजक एवं पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, सह संयोजक एवं पत्रकार महासंघका जिल्ला सचिव हरि अधिकारी, नेकपा कपिलवस्तुका प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं संगठनका सदस्य लक्ष्मण वेल्वासे र कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले सामाग्री हस्तान्तण गर्नु भएको थियाे।
क्वारेन्टाईनमा वसेका संचारकर्मिलाई खाद्यान्नमा समस्या नहोस भनेर संगठनको तर्फवाट सहयोग उपलव्ध गराईएको संयोजक भुसालले वताउनु भयो । सो अवसरमा संचारकर्मिहरुको स्वास्थ्य अवस्था तथा वसाई व्यवस्थापनको विषयमा जानकारी आदान प्रदान गरिएको थियो ।
संचारकर्मिहरुको साथ सहयोग तथा सहकार्यका लागि संगठनले नियमति रुपममा काम गर्दै आएको सो अवसरमा संयोजक भुसालले वताउनु भयाे ।  संचारकर्मिमा समेत संक्रमण देखिएको चिन्ता व्यक्त गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले सवैको सहयोगका लागि संघ नियमिति रुपमा कार्य गरिरहेको वताउदै संक्रमीत संचारकर्मिको सिघ्र स्वास्थ्य लाभाकको कामना समेत गर्नु भएको छ । उहाँले संचारक्षेत्रवाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएका कामरु प्रभावकारी भएको जनाउदै वुद्धआवाज संचारगृहले खेलेको भुमिका प्रति प्रशसा समेत व्यक्त गर्नु भयो ।
संचारगृहद्धारा संचालीत सामुदायिक रेडियो वुद्धआवाज र टेलीभिजनमा कार्यरत दुई संचारकर्मिमा कोरोना पोजेटिभ देखिएपछि उहाँ संगको नजिकका सम्पर्कमा आउनु भएका संचारकर्मिहरु अहिले विगत एक हप्ता देखि क्वारेन्टाईनमा वस्दै आएका छन  । क्वारेन्टाईनवाट संचारकर्मिले दैनिक समाचारमुकल संगै जानकारी मुलक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएका छ । वुद्धआवाजमा रहेका संचारकर्मिको गएको जेठ १४ गते स्वाव संकलन गरि परिक्षणका लागि काठमाण्डौ पठाईएको छ । नजिता अहिले सम्म नआएको र  एक दुई भित्रमा आउने संचारगृहले जनाएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline