Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

संविधान संशोधनको प्रस्ताव


संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएको छ । संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न संसदमा संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव पेश गर्नुभएको हो । उहाँले निशान छापभित्र रहेको अहिलेको नक्साको ठाउँमा अद्यावधिक नक्सा राख्नको लागि संविधान संशोधन विधेयेक पेश गरिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग  गरेपछि स्थगित गरेको थियो । तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव पेश भएको हो ।

संविधान संशोधनको प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्छ ।  सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

एमाले कपिलवस्तुको टोली भुकम्प पीडितको उपचार र पुर्ननिर्माण गरि फकिँदै

एमाले कपिलवस्तुको टोली भुकम्प पीडितको उपचार र पुर्ननिर्माण गरि फकिँदै

बिहानीकाे ९औं साधरण सभा

बिहानीकाे ९औं साधरण सभा

ज्ञानज्याेतिले मनायो १५औं बार्षिकाेत्सव

ज्ञानज्याेतिले मनायो १५औं बार्षिकाेत्सव

वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

ताजा समाचार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline