Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

छानबिन गरी दोषी पक्षलाई कारवाही गर्न नेपाल अपाड्ग महिला संघकाे माग


बागलुङ जिल्लास्थित धवलागिरी अञ्चल अस्पतालमा विगत २० वर्षदेखि कार्यरत सिनियर अहेव श्री कविता शाक्य गत २०७१ सालमा अस्पतालमा कार्यरत रहँदाको बखत काठमाडौंबाट त्यसतर्फ जाने क्रममा दुर्घटनामा परी अपाङ्गता हुनु भएको हो ।
परिवारका सदस्य गुमाएर तथा आफूले अपाङ्गता बेहोरेर समेत कविता शाक्यले अस्पतालमा सेवा गरिरहनु भएको छ । नेपालको संविधान र त्यसमातहतका ऐन, नियमका प्रावधानले अपाङ्गता भएका नागरिकलाई नयाँ सेवा प्रवेश तथा पदोन्नतिमा समेत विशेष आरक्षणको व्यवस्था गरिआएका परिप्रेक्ष्यमा अस्पतालले  शाक्यलाई उपयुक्त सुविधा प्रदान गर्नुपर्ने स्थानमा त्यसका सट्टामा सुविधा तथा कार्यसम्पादनमा बाधा अडचन पुयाउना खोजिएको प्रयत्नप्रति नेपाल अपाड्ग महिला संघले जारी विज्ञेप्तीमा उल्लेख गरिएकाे छ ।
यस विषयमा  गरिएको पत्रकार सम्मेलनमा अपाङ्गता भएकालाई सधैँ एकनास सुविधा दिन सकिँदैन भन्ने अस्पताल अध्यक्षको हालैको अभिव्यक्ति अत्यन्त आपत्तिजनक र भत्र्सनायोग्य रहेकाे स‌स्थाकाे अध्यक्ष टीका दहाल बताउनु भयाे ।
। अपाङ्गताको अवस्था कुनै आवधिक र यो केही समयपछि आफै निको भएर जाने अरू रोगजस्तो होइन । यस्तो विषय समाजसेवामा वर्षौँ संलग्न भएर अस्पताल व्यवस्थापन समितिको अध्यक्षजस्तो पदमा रहनुभएका व्यक्तिलाई जानकारी छैन भन्ने विषय गम्भिर रहेकाे छ ।
अन्तर्राष्ट्रियरूपमा हस्ताक्षर गर्दै मानवअधिकारलाई प्रत्याभूत गरेको राष्ट्रका नाताले र नेपालको संविधान २०७२ का प्रस्तावनामा उल्लेखित विषय र नागरिकका मौलिक हक, अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४, महिलाविरुद्ध हुने भेदभाव उन्मूलनसम्बन्धी महासन्धि ऋभ्म्ब्ध्, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् २०१० को मर्म र भावनालाई समेत सम्मान गर्दै अपाङ्गता भएका व्यक्तिको आत्मसम्मान, मर्यादा र रोजगारीमा संलग्नता तथा त्यसमा समेत आफ्नो दायित्व निर्वाह गर्नपाउने अधिकारको सम्मान हुन जरुरी छ ।
स्थितिको गम्भीरता हेरी आवश्यकताअनुसार प्रदेश सरकार वा सङ्धीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक छानबिन गरी दोषी पक्षलाई कारवाही गरोस् भनी विज्ञेप्तीमा  आग्रह गरिएकाे छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline