Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पर्चा टाँस गरिएकाे कमि कमजोरी नदोहरीने अध्यक्ष गोपाल बहादुर थापा


कपुरी अनलाइन

विजयनगर

 

बिजयनगर गाउपालिकाले  वडा न ७ स्थित नव निर्मित भवनमा अस्पताल‍‍‍लाई आइसोलेसन  सेन्टर बनाउने क्रममा व्यवस्थापनकाे  विषयलाई लिएर वडा न ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले  गाँउपालिकाको स्वास्थ्य शाखा संयोजक  यज्ञ प्रसाद अधिकारीलाई प्रवेश निषेध गरे पछि विवाद बढदै गएको थियो ।

 

आइसोलेसन  सेन्टरमा  प्रवेश निषेध प्रर्चा टाँस गरेको विषयले  आफुलाई  अत्यन्त दुखी र मर्माहत बनाएको विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

थापाले गाउँपालिकाको तर्फबाट एक प्रेस बिज्ञप्ती जारी गर्दै गाँउपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारी एंव कर्मचारीको प्रतिष्ठामा आच पुर्याउन नभई कामको तनाव र आबेशका हुन गएकोले आगामी दिनहरुमा यस्ता कमिकमजोरी नदोहरीने कुरमा प्रतिवद्ध भएकाे विज्ञेप्तीमा  उल्लेख गरेका छन ।

यो समय कसेको टिका टिप्पटी भन्दा संकटको बेला एक आपसमा सहकार्य गर्नु पर्ने भएको बताए । अहिले देखिएको समस्या र आपसी मतभेद छलफलको माध्यम वाट टुड्गो लगाउने र आगामी दिनहरुमा यस्ता धटना नदोहरीने जन प्रतिनिधि र कर्माचारीलाई आग्रह गर्नु भयो ।

कोराना संक्रमण बढदै गएका कारण जिल्लाको विभिन्न स्थानिय तहमा २५० बेडको आइसालेसन अस्पताल बनाउने निर्णय अनुरुप विजयनगर गाउंपालिकाले पनि वडा ७ अवस्थित आयुर्वेद अस्पतालमा २५ बेडको आइसोलेसन वार्ड बनाएको छ । विजयनगर गाउंपालिका अध्यक्ष  थापाले कोरोना संक्रमण रोकथाममा सबै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्ने  विज्ञप्ति मार्फत आग्रह गरेका छन  ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline