कपिलवस्तुमा २ जना पत्रकार कोरोना संक्रमित
कपिलवस्तुमा थपिएका कोरोना संक्रमित मध्ये २ जना सञ्चारकर्मी परेका छन । उनीहरू मध्य १ जना जिल्लाको सदरमुकाम तौलिहवा र १ जना वाणगंगाकामा क्षेत्रमा रहि पत्रकारीता गर्दे आइरहेका छन । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । थपिएका मध्य वाणगंगामा ५, मायादेवीमा ३ र कपिलवस्तुमा १ जना संक्रमित थपिएका रहेका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























