Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमामा खाद्यान्न  वितरण


हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमामा खाद्यान्न  वितर

कृष्णनगर, कपिलवस्तु, जेष्ठ ७
कोराना भाइरस विश्वमा महामारी को रुप लिएर फैलिएको कारण ले नेपालमा पनि तगातार व्यक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारणले यो महामारी बाट नेपाल भरीका जनतालाई जोगाउनको लागि नेपाल सरकारले नेपाल भरीमा लक डाउन गरेको ५०औ दिन भन्दा बढी विती सके को छ।
प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरी पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका मुस्लिम समुदायको पवित्र महिना रमजान चलि रहेको बेला खास गरिब समुदायका परिवारहरु लाई झन समस्या परेको छ। श्रमिक गरिब मजदूरहरुको अहिले रोजगार बन्द भएकोले यी गरिब परिवारको घर घरमा पुगी आइतवार का दिन ५नं प्रदेश मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने २००(दुई सय) असंगठित श्रमिक, विपन्न असहायहरु लाई राहत समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि यो वितरण कार्यक्रम हामी तेस्रो चरणमा गरि रहेका छौ केही दिन पहिला कृष्णनगर नगरपालिका भित्र दुई चरणमा लगभग ४००(चार सय) घर परिवार मा वितरण गरेका थिए। आज तेस्रो चरणको राहत समाग्री वितरण मा २०० घर परिवारको घरमा चुलो जलाउने काम उपाध्यक्ष नेपाली ले गरेको स्थानियहरुले बताएका छन् । कोई पवित्र रमजानको महिनामा भोकै नरहोस भन्ने उद्देश्य को साथ आज कृष्णनगर नगरपालिका भित्र तेस्रो चरणमा हामीले १४किलो चामल, २किलो दाल,२ किलो मटर, ५ किलो पिठो, तेल, आलू, , नून,लगायत खाद्य समाग्री वितरण गरेको र आउने दिनमा पनि नेपालको के कस्तो परिस्थिति आउछ त्यसै अनुसार हामी गरीब परिवारको लागि सकेसम्म सहयोग गर्ने उद्देश्य पनि राखेको सहयोगी शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्की ले बताए।अहिलेको अवस्थामा कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दिन दिनै बढदै गएकोले जनतालाई कोरोना भाइरसबाट जोगाउन र संक्रमित को संख्या अझै बढन नपाओस सोचका साथ कपलवस्तु जिल्ला समेत सिल रहेको छ। यस्ता दुखद घडीमा जिल्ला वासिहरु लाई धैर्य राख्नु र अनावश्यक यता उताा आवत जावत नगर्ने सके सम्म गरिब परिवार लाई बढि भन्दा बढि सहयोग गर्नाको लागि राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गरेका छन। उक्त राहत समाग्री वितरण कार्यमा कृष्णनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सगीर अहमद खां,नेकपा का नगर अध्यक्ष जावेद आलम खां,नगर उपप्रमुखका सल्लाहकार तुफेल आलम खांं, राष्ट्रिय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजीज, युवा नेता जुम्मन खां, मदरसा संघ नेपालका सदस्य नियाज अहमद, वसिम खान, कैफ खान, वसिउल्लाह चौधरी लगायत हरुको उपस्थिथित थियो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline