Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

स्टाफ नर्सको स्वाब परीक्षण रिर्पोट नेगेटिभ


कपिलवस्तु

 

कोरोना संक्रमण भएको भनिएकी कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्सको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयले जेठ १ गते र ४ गते संकलन गरि पठाएको स्वाब परीक्षणको दुवै रिर्पोट नेगेटिभ रहेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर वन्जाडेले बताए ।

कपिलवस्तु अस्पतालको आईसुलेसन वार्डमा निगरानीमा रहेकी स्टाफ नर्सलाई थप केही दिन निगरानीमा राखिने डा. वन्जाडेले बताए । अस्पतालमा सेवारत स्टाफ नर्समा कोरोना संक्रमित देखिए पछि अस्पतालका चिकित्सकहरुको टोलीले स्टाफ नर्सलाई कपिलवस्तु अस्पतालको आईसुलेसन वार्डमा राखी निगरानी तथा उपचार शुरु गर्दा स्थानीय स्तरमा केही विरोधका स्वरहरु सार्वजनिक भएका थिए ।

अस्पतालमा सेवारत कर्मचारीलाई अस्पतालमै स्थापना गरिएको आईसुलेसन वार्डमा चिकित्सकहरुकै सल्लाह अनुसार उनी उपचारत तथा थप निगरानीमा थिईन् । अन्नत स्टाफ नर्सलाई अस्पतालकै आईसुलेसन वार्डमा राखी उपचार शुरु गर्ने चिकित्सकहरुले गरेको निर्णय र कार्यशैली उपयुक्त रहेको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline