Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अनुदान रकम बढाउन राष्ट्रीय मदरसा संघ को माग


कृष्णनगर अजय मिश्रा
विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस बाट बच्न र बचाउन को लागि देशभरिमा लाकडाउन रहेको छ। लाकडाउनको कारणले देशभित्र रहेका संस्कृति धरोहर मदरसाहरु बन्द हुने अवस्थामा समेत आइसकेछ। देशभरिमा रहेका मदरसाहरु मा सरकारले अहिले सम्मा दुई लाख एक्चालीस हजार रुपया वार्षिक अनुदानको रुपमा दिदै आएका थिए र पाठ पठनमा लाग्ने अरु वार्षिक खर्च समुदाय बाट चन्दा सदका फितरा उठाई मदरसाहरु संचालन गर्दै आएका थिए।तर यो वर्ष देशभरिमा पूर्ण रुपले लाकडाउन हुनाले अधिकाशं व्यापारीहरुको व्यापार समेत ठप्प रहेको छ। पूर्ण तरिकाले बन्दाबन्दीको अवस्थामा चन्दा जकात फितर संकलन नभएको ले मदरसाहरु संचालन गर्न पूर्ण रुपले समस्या भएको भन्दै राष्ट्रिय मदरसा संघ नेपालले आज एक प्रेस विज्ञप्ति समेत जारि गरेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताउनु भयो।
अल्पसंख्यक मुस्लिम समुदायले संचालन गरेका शैक्षिक संस्था मदरसाहरुलाई विगतदेखि नै नेपाल सरकारबाट एक जना शिक्षकलाई समेत पारिश्रमिक दिन नपुग्ने जयादै न्यून अनुदान रकम उपलव्ध गराउंदै आएकोले हामीहरु चन्दा, दान र जकातबाट मदरसा संचालन गर्न बाध्य भएका छौं । नेपालमा संचालित मदरसाहरु नेपालका सांस्कृतिक धरोहर हुन् कुनै पनि मदरसा आर्थिक अभावको कारण बन्द हुने अवस्था नआओस् । तसर्थ अव आउने आ.व. २०७७÷०७८ को बजेटमा मदरसाहरुलाई दिइने अनुदान रकममा बृद्वि गरि कम्तिमा पनि दुई जना शिक्षकलाई पारिश्रमिक दिन पुग्ने गरि प्रत्येक मदरसालाई बार्षिक रु ७,५०,०००/- अक्षरेपी सात लाख पचास हजार रुपैया अनुदान रकम उपलब्ध गराउने वयवस्था गर्न राष्टिय मदरसा संघ नेपाल यस बिज्ञप्ती मार्फत नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछ भन्ने उक्त प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।
अल्पसंख्यक समुदाय अगाडी खास गरि यो बर्ष ठूलो चुनौति रहेको छ। यदि नेपाल सरकारले यो अल्पसंख्यक मुस्लिम समुदाय प्रति चासो देखाएन भने यो देशको एउटा सांस्कृतिक धरोहर बन्द हुने अवस्था समेत देखा परि रहेको छ। यो बिषयलाई उठान गरि अल्पसंख्यक मुस्लिम समुदाय प्रति बिचार गर्नाका लागि मान्नीय सांसदहरु संग अग्रह गर्नु भएको कुरा ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिएका छन।
उक्त प्रेस विज्ञप्ति राष्ट्रिय मदरसा संघ नेपाल का संस्थापक शमीम अहमद नदवी, प्रदेश नं.५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा कृष्णनगर नगर समिती अध्यक्ष जावेद आलम खां, राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी, सदस्य अनवर हाशमी र राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनीको संयुक्त हस्ताक्षरमा जारी भएको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline