कपिलवस्तुकाे शिवराज नगरपालिकामा नयाँ संक्रमित देखिएका व्यक्तीहरु शिवराज नगरपालिका वडा ११ थुनियाका १ जना र शिवराज नगरपालिका वडा न ८ का  जना रहेकाे स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।  उनीहरु भारतकाे बम्बई  वाट केही दिन  विभिन्न साधन प्रयाेग गरि र पैदल   नेपाल भारत कृष्णनगर बार्डर वाट नेपाल आएको travel history वाट  खुलेकाे  छ । अहिले उनीहरुकाे स्वास्थ्य राम्राे रहेकाे र बुढवल पठाउने सबै तयारी पुरा भएकाे भट्टराईले कपुरी लाई बताए ।