Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शितगंगाका नगरपालीकामा आएकालाई क्वारेनटाइनमा


 

अर्घाखाँची अर्जुन बेल्बासे

छिमेकी मुलुक भारत बाट चोर बाटो हुँदै शितगंगा  नगरपालीका भित्रि आएका कामदारहरुलाइ सामान्य स्वास्थ्यजाँचपछि उनीहरुलाई शितगंगाको क्वारेन्टाइनमा राखिएको छ । भारतका चोर सिमाना हुँदै लुकिछिपि गृह जिल्ला अर्घाखाँची अएकाहरुलाइ सम्पर्कमा ल्याइ मालारानी गाउँपालीकाका १ जना ,सन्धिखर्क नगरपालीकाका एक जना त्यसै गरी शितगंगा नगरपालीका वडा न ३का १जना,सितगंगा नगरपालीका वडा न  ५ का २ जना शितगंगा वडा न ६ का १ जना गरी ६ जनालाइ लाइ सम्पर्कमा ल्याइ ठाडामा रहेको ज्योति मा वि को क्वारेन्टाइनमा राखि सम्बन्धित स्थानिय तह तथा वडामा जानकारी गराइएको नम्बर ३ का वडा अध्यक्ष हेमनाथ भुसालले बताए ।   शितगंगाका ४ जना क्वारेन्टिनमा राखिएको र सन्धिखर्क नगरपालीका र मालारानीका २ जनालाइ सम्वन्धित स्थानिय तहमा जानकारी गराइएको छ अहिले बाहिरै राखेको छ साझ सम्म नआए सितगंगाको क्वारेन्टाइनमा राखिने अध्यक्ष भुसालले भने। छिमेकि जिल्ला कपिलवस्तुमा कोरोनाका सक्रमितको संख्या बढे पछि शितगंगामा पनि यसको पैकोप फैलिन सक्ने भन्दै शितगंगाका नगरपालीका वडा नम्बर ३ को दह आधारभुत बिद्यालयमा१० शैयाको क्वारेन्टाइन निर्माण गरिएको भुसालले बताए ।   भुसालले वडाबासी अन्य स्थान बाट आएमा अनिवार्य जानकारी गराउन अनुरोध गरेका छन । कहिँ अलपत्र परे पनि जानकारि गराए क्वारेन्टाइन सम्म ल्याउने ब्यवस्था मिलाउने बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline