कपिलवस्तु
विजय नगरगाँउपालिकामा काेराेना राेगकाे पुष्टि भएका युवा भारतकाे विभिन्न ठाँउमा बनाइएकाे क्वारेन्टाइनमा बस्दै आएको बुझिएको छ ।
नेपाल आए पछि उनलाई विजयनगर गाँउपालिकाले स्थापना गरेको क्वारेन्टाइन रामशरन आधारभुत बिधालय जुटपानीयामा राखिएकाे थियाे । उनकाे स्वास्थ्यमा समस्या देखिए पछि
सक्रमण पुष्टि भएका ३२ बर्षिय युवा विजयनगर गाउपालिका वडा न ७ का वासिन्दा हुन । स्वास्थमा समस्या देखिय पछि भिम अस्पताल भैरहवा रिफर गरिएको गाँउपािलका अध्यक्षा गाेपाल बहादुर थापाले बताए । अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका फोकल व्यक्ति कुमार थापाले बताए ।
परिक्षण गर्दा नतिजा पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय कोरोना सम्पर्क ब्यक्ति कुमार थापाले बताए । उनी भारत को मुम्बई बाट आएकाे परिवारले जनाएकाे छ ।