Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कालिकाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


ताैलिहवा
बिश्वमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्ने क्रम सँगै जोखिम पनि बढ्दै गएको छ । चैत्र महिना देखि लकडाउन शुरु भए सँगै मानिसहरुका दैनिकी पनि फेरिएको र होम क्वारेन्टाइनमा बस्दै आएका छन । कपिलवस्तुमा सक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला शिल गरेको छ ।
जिल्ला शिल भएसँगै मानिसहरुको आवत जावतमा कडाई भएकोले सबै क्षेत्र प्रभावित भएको हो । यसै बिच कालिका स्वावलम्बन सामाजिक केन्द्रले एम्पलीफाइ चन्ज सँगको ग्रान्ट परियोजना अन्तर्गत शुद्धोधन गाँउपलिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । ५ थान पिपिई सेट¸८० थान के एन ९५ मास्क¸३६ लिटर ह्याण्ड स्यानिटाइजर¸ सर्जिकल मास्क ५०० पिस¸ डिस्पोजेबल गल्बस १५०० जोडी¸स्ट्राइल गल्बस १०० प्याकेट साथै ७४ प्याकेट महिनावारी प्याड गरी १ लाख १३ हजार ८ सय ३९ रुपैया बराबरको सामाग्री गाँउपालिकाका अध्यक्ष निशार अहमदलाइ संस्थाका पुर्व अध्यक्ष अरुण खड्काले हस्तान्तरण गरेका थिए । कपिलबस्तु जिल्लाको सिमाना भारतसँग जोडिएको र खुला सिमाना भएको कारण क्वारेन्टाइनमा आउने संख्या बढ्दै गैरहेको र उच्च सतर्कता पुर्व तयारी र सावधानी अपनाउनु पर्ने कार्यमा टेवा पुर्याउने सहयोग गरिएको खड्काले बताए । सामाग्री बुझदै गाँउपालिका अध्यक्ष निसार अहमदले संस्थालाई धन्यावाद दिएका थिए । त्यसै गरी सोहि परियोजना अन्तर्गत किशोरीहरुको महिनावारी सरसफाइ र सुरक्षा संवेदशिलतालाई ध्यानमा राख्दै संस्थाले शुद्धोधन गाँउपालिकासँगको समन्वयमा ६ वटै वडामा रहेका किशोरी संजालका १८१ जना किशोरीहरुलाई २ प्याकेट महिनावारी प्याड, १ वटा स्यानिटाइजर, तथा ३ वटा सर्जिकल मास्क वितरण गरिएको कालिका स्वालम्वन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले बताए । कोभिड १९ को रोकथाम तथा सावधानी जस्ता स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने उदेश्यले शुद्धोधन गाँउपालिका लाई स्वास्थ्य सामाग्री प्रदान गरिएको र महिलाहरुलाई सेनेटरी प्याड समेत प्रदान गरिएको थापाले बताए । किशोरीहरुलाई हस्तान्तरण गरिएको सामाग्री ४८ हजार ६ सय ५३ रुपैया सहित गरी १ लाख ६२ हजार ४ सय बयानब्बे बराबर मुल्यको सामाग्री हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष मन्दिप सिहले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline