महेनद्र मा बि क्वारेन्टाइनमा काेराेना पुष्टि भएका लाई बुटवल लैजाने तयारि
कृष्णनगर
कपिलवस्तुकाे कृष्णनगर नगरपािलकाकाे ५० जनाकाे स्वाब परिक्षणाकाे लागी पठाएकाे मध्य ८ जनामा काेराेना पुष्टि भएकाे र ३४ जनाकाे रिर्पाेट आउना बाँकी रहेको छ । काेराेना पुष्टि भएका व्यक्तिहरु महेनद्र मा बि क्वारेन्टाइनमा राखिएकाे थियाे । काेराेना पुष्टि भएका व्यक्तिहरुलाई अहिले बुटवल लैजाने तयारि भई रहेकाे स्वास्थ्य शाखाले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










