Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

लिपुलेखकाे विषयमा भारतको अनुरोधलाई अस्वीकार


साभार आजतक
लिपुलेख लाई लिएर भारत र नेपालबीचको सीमा विवाद बढिरहेको देखिन्छ। नेपालले सोमबार काठमाडौंमा भारतीय राजदूत विनय मोहन क्वात्रलाई बोलाएर सीमा विवादमा उनलाई कूटनीतिक सन्देश पठायो । भारतले शुक्रबार पिथौरागढ-धरचुलालाई लिपुलेख जोड्ने सडकको उद्घाटन कैलास मानसरोवर भ्रमणकाे लागि गरेको हाे ।
उत्तराखण्डमा अवस्थित लिपुलेखमा नेपालले आफ्नो दाबी गरेको छ र यस दावी अन्तर्गत लिपुलेखमा सडक निर्माणको बिरूद्ध नेपालमा बिरोध प्रदर्शन भएकाे छ । भारतले जवाफमा यो पनि भन्यो कि सडक पूर्ण रूपमा भारतीय क्षेत्र मा अवस्थित छ । यद्यपि नेपालसँगको घनिष्ट सम्बन्धका आधारमा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुनेछ ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार विदेश मन्त्री प्रदीप ज्ञवालीले सोमबार भारतीय राजदूत क्वात्रलाई बोलाए र लिपुलेखको विवादित जग्गामा सडक निर्माण भएकोमा असन्तुष्टि व्यक्त गरेकाे थिए । विदेश मन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनय क्वात्रालाई सीमा विवादमा नेपाल सरकारको अडानबारे अवगत गराइसकेका छन् र यस सम्बन्धमा कूटनीतिक सन्देश पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको ज्यान गयो

चीनले ७ प्रतिशत बढायो रक्षा बजेट

चीनले ७ प्रतिशत बढायो रक्षा बजेट

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

नोबेल शान्ति पुरस्कार विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline