Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेकपा बुद्धभुमीका युवा समाज सेवामा सक्रिय


शिव खनाल कपिलवस्तु
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुद्धभूमि नगरपालिका वडा नं. ४ युवाहरु समाजसेवामा सक्रिय बनेका छन् । लकडाउनको यो विषम परिस्थितीमा कष्टकर जिवन विताईरहेका सुत्केरी तथा गर्भवत िमहिलाहरुको घाउमा मलम लगाउने अभियान सञ्चालन गरेका हुन् । सोहि क्रममा युवाहरुले सामाजिक दुरी कायम गरी ७५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरमै गई १र१ क्यारेट अण्डा सहित १र१ थान झुल वितरण गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बmो (नेकपा) बुद्धभुमिका युवाहरु गर्भवती र सुत्केरी महिलाका लागि अण्डा र झुल बोकेर घर घरमा पुगेका हुन् ।

लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरीको पोषण र तथा गर्मीयाम सुरु भएसंगै डेगुंको संक्रमणलाई मध्यनजर गर्दै बुद्धभूमि नगरपालिका वडा नं. ४ मा रहेका सम्पूर्ण गर्भवती तथा सुत्केरीको घरघरमै गई अण्डा र झुल वितरण गरेको अभियानका संयोजक लेखनाथ खनालले जानकारी दिएका छन् । गर्भवती तथा सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यो अभियान अगाडि बढाएको उनले बताए ।

गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था राम्रो भए मात्रै शिशु स्वस्थ हुने भएकाले अभियान सञ्चालन गरिएको अभियानक अर्को सदस्य वर्षा लम्सालले बताईन् । घरमै बसेर अण्डा र झुल पाएपछि सुत्केरीले खुसी व्यक्त गर्दै युवाहरुलाई धन्यवाद दिएका छन् ।

बुद्धभूमि नगरपालिका भित्रका सम्पूर्ण वडामा अण्डा वितरण अभियानलाई क्रमश अगाडि बढाईने नेकपा बुद्धभूमिका युवाहरुले बताएका छन् ।

वितरण अभियानमा दीपक भुसाल, चिरन खनाल, सुनिल खनाल, बासु पौडेल, बिनु पन्थी, राजेन्द्र श्रेष्ठ, महेश बोहरा, किरण खनाल, मोहोन खड्का, केशव कुवार, अम्बिका खनाल, ईश्वरी प्रसाद भुसाल, विशाल गिरी, बसन्त पराजुली, मधुकर खड्का, देबेन्द्र खड्का, गोकर्ण अर्याल लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline