Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शितगगां नगरपालिकाको भवन शिलान्यास


शितगगां नगरपालिकाको भवन शिलान्यास

कपिलवस्तु,अर्जुन बेल्बासे

क्षेत्रफलको हिसावले देसकै ठुलो नगरपालिका सितगगां नगरपालीकाको भवनको एक कार्यक्रमका बिच शिलन्यास भएको छ ।

भवन शिलन्यासको लागि शुभ साइत पारेर अर्घाखाँचीको सितगंगा नगरपालीका ३साउटोलामा केहि समय पहिले नै नगरपालीकाको भवन निर्माण गर्न जग्गा धनिहरुले१३ रोपनी निशुल्क जग्गा दान गरेका थिए ।सोहि ठाउँमा नव निर्मित भवन नगरप्रमुख सुर्य प्रसाद अधिकारीले शिलन्यास गरेका हुन् ।

भवन निर्माणको शिलन्यास काक्रममा नगर प्रमुख अधिकारीले भने निर्माण सम्झौता गरी भवन निर्माणको अगाडि बढिसकेको छ अव कार्य योजनाबद्द रुपमा अगाडि बढ्ने बताए । नगरपालिकाले नगरको विकास र समृद्धिको लागि पुर्वाधार निर्माणका कार्यहरु तिव्र रुपमा सञ्चालन गरेको बताए ।उनले सरकारी संरचना निमार्णको लागी जग्गा दान गर्ने जग्गा दाताहरु धन्यवाद व्यक्त गरेका थिए ।

पिटिआर कन्स्ट्रक्सन कम्पनी प्रा।लि।ले ४करोड, १४लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको सितगंगा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिए । बहु वर्षिय निर्माण संझौता भएको छ कोरोना भाइरस कोभिड १९ को संक्रमण र देश बन्दाबन्दीले कुनै समस्या नआए भवन निर्माण कार्य संझौता अवधि भित्रै सम्पन्न गरीने लक्ष्य रहेको प्रमुख प्रसासकिय अधिकृत गौतमले बताए।

कार्यक्रममा नगर उपप्रमुख टिका रेस्मी, नगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो । नगरप्रमुख अधिकारीले नगरपालिकाको प्रशासकीय भवनको प्रस्तावित नक्सा सामाजिक संजाल फेसवुकमा सार्वजनिक गरेका छन ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

शिवराजको राहत वितरण टोली द्वारा  नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शिवराजको राहत वितरण टोली द्वारा नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

ताजा समाचार

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline