Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

खेतीमा रमाउदै राजेन्द्र र उनको परिवार


कपिलवस्तु चन्द्रौटा

शिवराज नगरपालिका वडा न २ बालापुरका ३० वर्षिय युवा राजेन्द्र बहादुर चौधरीको आज भोली दिनर्चाय फेरिएको छ । आज भोली उनी कृषि कार्यमा व्ययस्त छन । दैनिक ज्याला मजदुरी गरि जिवन यापन गर्दे आएका चौधरी खुर्सानी बारीमा काम गरि रहेका भेटिन्छन कपुरी अनलाईन संगको कुरा कानीमा उनले अहिले सम्म २५ हजार बराबरको खुर्सानी व्रिकी गरेको बताए  ।

शिवराज नगरपालिका र किसान परियोजना २ को साझेदारीमा संचालित र युनिक एगोभेट र सबग्यारेन्टी गिरी एगरोभेटको समन्वयमा संचालित कार्यव्रmम अन्तरगत कार्यव्रmम वाट चौधरीले तालिम पाए पछि व्यावसाय सुरु गरेको चौधरीले बताए । खेतीमा उनी संगै परिवारको पनि राम्रो सहयोग रहेको बताए ।
किसान परियोजनाका कृषि बजार प्रावधिक लेखनाथ पाण्डेले चौधरी मेहन्ती किसान भएको कपुरी अनलाईन लाई बताए । शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले मेहन्ती र वास्तविक किसानलाई नगरपालिकाले सहयोग र क्षमता अभिवृधिका कार्यव्रmम निरन्तर संचालन गरिने बताइन् ।

उच्च माध्यमिक सम्म अध्यन्न गरेका चौधरी छोटो समयमा राम्रो प्रगति गरेको वडा सदस्य प्रभु थारुले बताए । चौधरीले २ कट्टामा १० हजार ५ सयको लगनीमा शुरुवात गरेको खुर्सानी खेतीमा ५० प्रतिशत अनुदान किसान परियोजना वाट उपल्बध गराएको पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

बंगुरको नश्ल सुधार गर्दै शिवराज

बंगुरको नश्ल सुधार गर्दै शिवराज

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

म्याग्दीका गाउँ गाउँमा फस्टाउँदै कृषि व्‍यवसाय

म्याग्दीका गाउँ गाउँमा फस्टाउँदै कृषि व्‍यवसाय

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline