Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पत्रकारितामा विश्वासनियता बढाउन आवश्यक ः आचार्य


पत्रकारितामा विश्वासनियता बढाउन आवश्यक ः आचार्य

आर. ए. अन्जान
चन्द्रौटा, २३ भदौ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन कलम चलाउन आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुले जितपुर ४ नम्बरमा शनिबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् । यतिबेला समाजलाई खोजमूलक पत्रकारिता जरुरी रहेकोले चौतारीले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोडदिए ।

पछिल्लो देशको राजनीति अवस्थासँग साँढेर अन्य संगठनले चपेटामा पारेको बताए । पेशागत संगठनमा विगतमा भएका कमिकमजोरीलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाई छ । पत्रकारिता जगतका समसमायिक विषयमा छलफल गर्दै चौतारीमा आबद्ध सञ्चारकर्मीहरुलाई नियमित कलम चलाउन आग्रह समेत उनले गरे । लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका केन्द्रीय सचिव आचार्यले विभिन्न पेशागत संगठनहरुले घेराबन्दीमा राखेर प्रहार गरेको स्मरण गर्दै सचेत भएर अघि बढ्न जरुरी रहेको उनले उल्लेख गरे । समुदायमा भए गरेका हरेक गतिविधीलाई सत्यतथ्यमा आधारित  समाज सकारात्मक परिवर्तन हुनेगरी सूचना, समाचार सम्प्रेसण गर्नुपर्ने आचार्यले बताए । केहि समय यता पत्रकारिता क्षेत्रमा विश्वासनियता घट्दै गएको प्रति चिन्त व्यक्त गर्दै सञ्चारमाध्यम र पत्रकारप्रति आम नागरिकको विश्वासनियता बढाउन चौतारीले ठोस योजनासहित अगाडी सर्न सबैको सहकार्य आवश्यक रहेको जिकिर समेत आचार्यले गरे ।

यसैबीच नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकारले पेशा संगठन बाहेक अन्य राजनैतिक दलमा आबद्ध हुँदा सामाजिक इस्सू उठान गर्न नसक्नु पत्रकारिता जगतको भूल रहेको औँल्याए । जुनसुकै संस्थाले गरेका सामाजिक योगदानका विषयहरु सञ्चारकर्मीलाई उठान उनले आग्रह गरे ।

नव नियुक्त चौतारीका कपिलवस्तु ईन्चार्ज टि. आर. शर्मालाई चौतारी नेपाल कपिलवस्तु शाखाले स्वागत तथा सम्मान गरेको चौतारीले जनाएको छ । भित्रिँदै गरेको तीजको शुभकामना अदानप्रदान समेत गरिएको थियो । त्यसैगरी प्रेस चौतारीका कपिलवस्तु अध्यक्ष जानु पाण्डे, ईन्चार्ज. शर्मा पावर्ती पाण्डे, चौतारीका लुम्बिनी प्रदेश सदस्य शरद अधिकारी, कमल बिष्ट, भेषराज पाण्डे लगायतले विगतका गतिविधीबारे समिक्षा गर्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline