Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन


चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा,कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटा हाट बजारमा विश्व उपभोक्ता दिवसको अवसरमा भेटनरी अस्पताल पशु विज्ञ केन्द्रको आयोजनामा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुको नेतृत्वमा चन्द्रौटा हाट बजारमा रहेको माछा तथा मासु पसलमा अनुगमन गरिएको भेटनरी अस्पताल पशु विज्ञ केन्द्र तोलिहवाका प्रमुख विष्णु प्रसाद खनालले जानकारी दिए ।

घरेलु तथा साना उद्योग तोलिहवा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु खाद्य तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु इलाका प्रशासन कार्यालय चन्द्रौटा वडा प्रहरी कार्यालय चन्द्रौटा र शिवराज नगरपालिकाको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो । एक दर्जन बढी पसलमा अनुगमन गर्दा सबै पसलमा मापदण्ड विपरित पसल संचालन गरि रहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख हिमाल विश्वकार्माले बताए ।

स्थानिय सरकार संचालन ऐन २०७४ ले स्थानिय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता अन्तर्गत १९ वटा बुदा  स्थानिय सरकारको दायित्व भित्र पर्ने भएकोले बजार अनुगमनमा गरिएको शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी चौधरीले बताइन् ।

टोलीले दशवटा माछा पसल पाँच वटा बंगुरको मासु पसलमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सरसफाइको अवस्था,प्रयोग गरिएका ढकहरुको प्रमाणीकरण,नापतौल प्रमाणपत्र, नापतौल सामग्रीको अवस्था, माछ खरिद गरिएका बिल,मासु विक्रि गर्न राखिएको स्थलको समेत जानकारी लिएको र पहिलो पटकलाई चेतावनी सहित आर्को पटक अटेरी गरे कार्वाही  गरिने इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत हिमाल विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline