Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त


आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

विजयनगर । अर्रा आधारभूत विद्यालय विरनगरका प्रधानाध्यापकलाई आर्थिक चलखेल गरेको भन्दै बर्खास्त गरिएको छ । प्रधानाध्यापक सुदीप सारुले विद्यालयको रकम हिनामिना गरेको आरोपमा बर्खास्त गरिएको हो । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर १ विरनगरमा रहेको अर्रा आधारभूत विद्यालयका प्रधानाध्यापक सारुलाई पदबाट बर्खास्त गरिएको शिक्षा शाखामा कार्यरत अनुगमन संयोजक सुरेन्द्रराज मिश्रले जानकारी दिए ।

विद्यालयको नियमित अनुगमन गर्दा उनले ६ महिनाको अवधीमा २ मात्र उपस्थिति देखिएको पाइपछि उनलाई हटाइएको बताए । शिक्षा शाखाले नियमित अनुगमन गर्दा प्रधानाध्यापकको उपस्थिति नदेखिने र आर्थिक चलखेल देखिएकोले बर्खास्त गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताए ।

विद्यालय व्यवस्थापन समिति, अभिभावक र गाउँपलिका शिक्षा समितिको निर्णयबाट उनलाई हटाइएको हो । प्रधानाध्यापक सारुलाई हटाएपछि आक्रोशमा आएर विद्यालयका केही महत्वपूर्ण कागजपत्रसमेत च्यातेका थिए ।

कागजपत्र च्यातेपछि बसेको भेलाले सारुलाई पक्राउ गर्न आदेशसमेत दिएको जनाइएको छ । सारुलाई पदबाट हटाए लगत्तै नयाँ प्रधानाध्यापकमा लक्ष्मी जिसीलाई नियुक्त गरिएको शिक्षा शाखाले जनाएको छ ।
्

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline