बर्षा लम्साल कपिलवस्तु।।
गायक तथा सर्जक गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको आवाजमा ” प्रेम प्रस्ताव ” गित बजारमा आएको छ । थुप्रै लोक गीत हरुमा आफ्नो आवाज रेकर्ड गराइसकेका गायक अधिकारी र गायिका क्षेत्रीले यसपटकको गीतमा भने थुप्रै श्रोताहरूको मन जित्ने र सबै नेपालिहरूले रूचाईदिने कुरामा विस्वास्त रहेको बताएका छन ।
गितमा गणेश अधिकारीकै लय तथा मन बाहादुर मगरातिको शब्द सिर्जना रहेको छ। करिश्मा ढकाल र लोमश शर्माको अभिनय रहेको गितमा स्मृति तिमिल्सिनाले भिडियो निर्देशन गरिकी छन् भने कमल सौरागले संगीत संयोजन गरेका हुन्।
गीतलाइ योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला