प्रमुख प्रशासकीय अधिकृतलाई शिवराजमा स्वागत ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले एक कार्यक्रम बिच प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेलाई शिवराज नगरपालिकामा स्वागत गरेका छन् । सुचना विज्ञान तथा प्रविधिमा दक्षता हासिल गरेका पाण्डे वि स २०७२ सालमा सरकारी सेवामा प्रवेश गरेका हुन् ।
नगर प्रमुख अजय थापाले शिवराज नगरपालिकामा स्वागत गर्दे पाण्डेलाई सफल कार्यकालको शुभकामना दिएका थिए । स्वागत कार्यक्रममा आफनो मन्तव्य राख्दै पाण्डेले आफनो गृह जिल्लामा काम गर्न पाउदै गर्व महसुस भएको बताए । स्वागत मन्तव्य कार्यक्रमा शिवराज नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम शिवराज नगरपालिकाका प्रशासन शाखा प्रमुख डिल्लीराज भट्टराईको संचालन र लेखा शाखा प्रमुख रामचन्द्र मरासिनीको स्वागत मन्व्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























