Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चर्चित गायक गणेश अधिकारीको “कालि तरे है” गित सार्बजनिक(भिडियो सहित)


चर्चित गायक गणेश अधिकारीको “कालि तरे है” गित सार्बजनिक(भिडियो सहित)

वर्षा लम्साल कपिलवस्तु।।
नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक तथा सर्जक गणेश अधिकारीको लोक दोहोरी गित”कालि तरे है ”सार्बजनिक भएको छ। थुप्रै लोक गीतहरूमा आफ्नो आवाज रेकर्ड गराई सकेका लोक गायक गणेश अधिकार र गायिका सुनिता बुढाक्षेत्रीले यसपटकको गीतमा भने थुप्रै श्रोताहरूको मन जित्ने र सबै नेपालिहरूले रूचाईदिने कुरामा विस्वास्त रहेको बताएका छन ।

 

गीतमा गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ ।जिवन कडेलको लय शब्द रहेको गितको भिडियोमा गणेश अधिकारी र सारिका केसीको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन मोडल स्वयम् गणेश अधिकारीले गरेका छन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पदान शिव पौडेल ले गरेका छन् र मेकअप श्याम मल्लको रहेको छ। उक्त गीत ” जिवन साथि” नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :-

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुको छैठौं अधिवेशन मंसिर २५ गते हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुको छैठौं अधिवेशन मंसिर २५ गते हुने

मान बहादुर मगरातीको ” प्रेम प्रस्ताव ” सार्वजनिक (भिडियो सहित )

मान बहादुर मगरातीको ” प्रेम प्रस्ताव ” सार्वजनिक (भिडियो सहित )

लुम्बिनी गजल महफिल २०७९ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

लुम्बिनी गजल महफिल २०७९ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

रुन्चे र पग्लुको प्रेमकथा

रुन्चे र पग्लुको प्रेमकथा

गणेश अधिकारी को मलमपट्टी गित सार्वजनिक (भिडियो सहित )

गणेश अधिकारी को मलमपट्टी गित सार्वजनिक (भिडियो सहित )

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline