Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक


मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

काठमाण्डाै – वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

श्रेष्ठको ७२औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् ।

बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गर्नुभएको हो ।

गीतकार तथा सङ्गीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको हो । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुको छैठौं अधिवेशन मंसिर २५ गते हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुको छैठौं अधिवेशन मंसिर २५ गते हुने

मान बहादुर मगरातीको ” प्रेम प्रस्ताव ” सार्वजनिक (भिडियो सहित )

मान बहादुर मगरातीको ” प्रेम प्रस्ताव ” सार्वजनिक (भिडियो सहित )

चर्चित गायक गणेश अधिकारीको “कालि तरे है” गित सार्बजनिक(भिडियो सहित)

चर्चित गायक गणेश अधिकारीको “कालि तरे है” गित सार्बजनिक(भिडियो सहित)

लुम्बिनी गजल महफिल २०७९ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

लुम्बिनी गजल महफिल २०७९ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

रुन्चे र पग्लुको प्रेमकथा

रुन्चे र पग्लुको प्रेमकथा

गणेश अधिकारी को मलमपट्टी गित सार्वजनिक (भिडियो सहित )

गणेश अधिकारी को मलमपट्टी गित सार्वजनिक (भिडियो सहित )

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline