Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुकाे नेतृत्वमा रेश्मी


नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुकाे नेतृत्वमा रेश्मी

कपिलवस्तु २८, फागुन
नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुकाे अध्यक्षमा डिबी रेश्मी चयन हुनुभएको छ । सिद्धार्थ क्याम्पस बाणगंगमा शनिबार सम्पन्न भएको नवौं जिल्ला अधिवेशनले रेश्मीकाे अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे । अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा राजकुमार अर्याल, सचिवमा जीवन मरासिनी, सहसचिवमा प्रभात बिक्रम क्षेत्री र कोषाध्यक्षमा धनेश्वरी घर्ती चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा कृष्णप्रसाद खनाल, कुलराज भुसाल, होतराज खनाल, इन्द्रमणि पाण्डे, रमेश पौडेल, गिरीराज पोख्रेल, वेदप्रकाश पन्थी, टुकप्रसाद अधिकारी, शुशीला आचार्य, तुल्सी खनाल, ईश्वरी प्रसाद भुसाल, दिपक प्रसाद भुसाल, गिरीराज पाेख्रेल र अम्बिका अर्याल हुनुभएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य गिरीधारीलाल न्याैपानेकाे प्रमुख आतिथ्यता तथा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्यद्वय बालाराम ज्ञवाली र सिता अर्यालको विशिष्ट आतिथ्यता रहेकाे उक्त अधिवेशनमा नेकपा एमाले प्रदेश सचिवालय सदस्य कृष्ण पाैडेल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य शंकर पाण्डे, जिल्ला सदस्य एवं नेपाल बुद्धिजीवी परिषद् सहइन्चार्ज द्रोण अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश उपाध्यक्ष जगन्नाथ मरासिनी, नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण पाैडेल र सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गाेविन्दप्रसाद खनालकाे आतिथ्यता रहेकाे थियाे । अधिवेशन डीवी रेश्मीकाे अध्यक्षता, कृष्णप्रसाद खनालकाे स्वागत र प्रभात विक्रम क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline