Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीले गर्यो उदाहरणीय कार्य


अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीले गर्यो उदाहरणीय कार्य

कपिलवस्तु १० फागुन
सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाउनु पर्ने आवश्यक देखिन्छ। सोहि अनुरुप मंगलवार अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीको आयोजनामा सिद्वार्थ क्याम्पसको चोकमा जेब्रा क्रसिङ बनाइएको हो ।
धैरै भिडभाडका कारण सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको सिद्वार्थ क्याम्पस चौकमा जेब्रा क्रसिङ बनाएको अनेरास्ववियु कपिलवस्तुका संंयोजक दयाराम पौडेलले बताउनुभयो।
अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरीले विद्यालय, बजार क्षेत्र र धेरै भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउदै सडक डिभिजन कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको बताए। जेब्रा क्रसिङ निर्माण भएपछि दुर्घटना न्युनिकरणमा सघाउ पुग्ने विश्वास रहेको उनले बताए। चौकमा जेब्रा क्रसिङ निर्माण गर्दै उनले भने , ‘पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्युनिकरण गर्न जेब्रा क्रसिङले ठुलो मद्दत पु¥याउने विश्वास लिएको बताए ।
गिरीले जिल्लामा रहेको स्थानीय तहहरुको मुख्य बजारमा रहेको चोकचोकमा र राजमार्गमा पर्ने विभिन्न चोकमा जेब्रा क्रसिङ निर्माण गर्न सडक डिभिजन कार्यालयलाई ध्यानदिन जरुरी रहेको स्पष्ट पारे ।
त्यसैगरी स्ववियु सचिव तथा अनेरास्ववियु सचिवलय सदस्य दिनेश चौधरीले जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउनु पर्ने बताए । ट्राफिक प्रहरीलाई योजना ल्याउनु पर्ने उनले जनाए ।

अनेरास्ववियुका सक्रिय युवा नेता सागर बन्जाडेले यस क्याम्पस कमिटीले सकारात्मक रूपमा गरेको रचनात्मक कार्यक्रम लाई धन्यवाद व्यक्त गर्दै थप ऊर्जा थप्ने काम गरेको र बिद्यार्थीका मुद्दा मामिलामा मात्र नभई सामाजिक कार्यमा पनी अखिल नै अगाडी रहेको स्पष्ट उदाहरण आजको कार्यक्रम हो भनी स्पष्ट पारे।
उक्त कार्यक्रममा निजामती कर्मचारी कपिलवस्तुका अध्यक्ष प्रकाश गौतम,अनेरास्ववियु युवा नेता सौरभ भण्डारी , सागर बन्जाडे , अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटी उपाध्यक्ष केशव खनाल,अनेरास्ववियुका युवा नेता सन्दिप आचार्य ,विकास भुषाल,युवा तथा सामाजिक अभियान्ता असिम भट्टराई ,मधुसूदन भुषाल, अस्थाई ट्राफिक पोष्ट पिपराका प्रमुख नारद कार्की लगायतले विद्यार्थीले उदाहरणीय कार्य गरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

राष्ट्रपति चुनाव आज, बेलुका ८ बजेभित्र मत परिणाम घोषणा गरिने

राष्ट्रपति चुनाव आज, बेलुका ८ बजेभित्र मत परिणाम घोषणा गरिने

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथि आज सुनुवाइ

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथि आज सुनुवाइ

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

राष्ट्रपतिको निर्वाचन आज, आजै परिणाम र प्रमाणपत्र

राष्ट्रपतिको निर्वाचन आज, आजै परिणाम र प्रमाणपत्र

पूर्वमाओवादी घटकहरूसँग छलफल गर्दै प्रचण्ड

पूर्वमाओवादी घटकहरूसँग छलफल गर्दै प्रचण्ड

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline