रायमाझीद्धारा राप्रपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
कपिलवस्तु : आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टिको एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका राप्रबिसं र युवकका पुर्बकेन्दिय अध्यक्ष ध्रुब बहादुर रायमाझीले केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मिलनसार, प्रखर एवम् स्पष्ट व्यक्ति, युवाहरुका माँझ निकै लोकप्रिय रहेका नेता रायमाझीले आफुलाई अमुल्य मत दिएर आग्रह गरेका छन् ।
राप्रपालाई बजबुद बनाउँदै जनताका माँझ लोकप्रिय पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताए । भोलि १५ गतेदेखि १७ गतेसम्म राप्रपाको महाधिवेशन काठमाण्डौमा हुँदैछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















