नेकपा एमाले शिवराज नगरकमिटि तथा राष्ट्रिय युवा संघ नेपाल द्वारा प्रेस विज्ञेप्ती सहयोगको अपिल ।
शिवराज । शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा अवस्थीत राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिका सचिव विष्णु भुषालको चन्द्रौटा फिक्स सप र बाबुराम गिरीको ल्यापटप हस्पिटलमा आगलागी हुदा सम्पुर्ण सामान जलेर नष्ट भएको प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय युवा नेपाल द्वारा प्रेस विज्ञेप्ती जारी गर्दे सबैलाई सहयोगको अपिल गर्दे प्रेस विज्ञेप्ती जारी गर्दे दुख व्यक्त गरेको छ ।
पिडित व्यवसायी परिवारलाई सम्बन्धित सबैले आ-आफनो तर्फबाट आर्थिक तथा अन्य सहयोग गरिदिनहुन विज्ञेप्ती मार्फत समेत अपिल गरिएको विज्ञेप्तीमा नगर कमिटिअध्यक्ष जगत प्रसाद पौडेल र युवा संघ नेपालका नगर अध्यक्ष विष्णु हमालले हस्ताक्षर गरि विज्ञेप्ती जारी गरेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























