Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

लैगिक हिसां न्युनिकरणका लागि वडा न २ मा निगरानी समिति गठन


लैगिक हिसां न्युनिकरणका लागि वडा न २ मा निगरानी समिति गठन
दिपक खड्का चन्द्रौटा/कपिलवस्तु

शिवराज नगरपालिका वडा न २ मा एक कार्यक्रम बिच लैगिक हिसां न्युनिकरणका लागि निगरानी समिति गठन भएको छ । किर्डाक नेपालको सहयोग र वडा न २ को आयोजनामा १५ सदस्यीय निगरानी समिति गठन भएको हो ।

निगरानी समितिले टोल,वस्तीस्तरमा विभिन्न निकायहरुवाट प्रवाह हुने लैंगिक हिंसा न्युनिकरणका सेवा तथा सहयोग टोलबासीको पहुँच अभिवृद्धि गर्ने ।  लैंगिक हिंसा न्युनिकरणका लागि टोल,टोलमा सचेतना पैरवी सहयोग जस्ता कार्यक्रमलाई सहयोग गर्ने ।

वडा स्तरमा रहेका विभिन्न सामाजिक सवालहरुलाई पहिचान गरि लेखाजोखा गरी समाधानको लागि वकालत र सहकार्य गर्ने समितिको मुख्य उद्धेश्य रहेको किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री भण्डारी बताए ।

वडा सदस्यीय पवीता थारु समयोजक रहने गरि २ वर्ष कार्य अवधी रहने गरि समिति गठन गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताए ।

अध्यक्षताको आसन वाट बोल्दै चौधरीले गाँउ र टोलमा हुने हरेक प्रकारको हिंसा न्युनिकरण गर्न वडाले सक्दो सहयोग गर्ने बताए । अहिले पनि समाजमा महिलाहरु सबै भन्दा वढी हिंसामा पर्ने गरेको र यसलाई न्युनिकरण गर्नु पर्ने सबैको दायित्व रहेको बताए ।

कार्यक्रम अम्रिता चौधरीको संचालन र वडा अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमा विद्यालय,स्वास्थ्य चौकी,आमा समुह र टोल विकास समितिका सदस्यहरुको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline