Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

प्रचण्ड थैव हत्यामा सजाय भुक्तान गरेका सुजित मुख्यमन्त्री केसीका स्वकीय सचिव


प्रचण्ड थैव हत्यामा सजाय भुक्तान गरेका सुजित मुख्यमन्त्री केसीका स्वकीय सचिव

 कपिलवस्तु, ।  युवा संघ नेता प्रचण्ड थैवलाई गोली हानेर हत्या घटनामा दोषी ठहर भएर सजाय भुक्तान गरेका सुजित भनेर चिनिने खरेन्द्र विक लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख स्वकीय सचिव नियुक्त भएका छन् ।

मुख्यमन्त्री केसीको स्वकीय सचिवमा सुजितलाई एक साता अगाडि नियुक्त गरिएको हो । १३ चैत ०६५ मा युवा संघ रुपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवलाई बुटवलमा गोली हानेको अभियोगमा दोषी ठहर गर्दै विकलाई सर्वस्वसहित आजीवन काराबासको सजाय सुनाइएको थियो । २३ असोज ०६९ मा जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले सुजितको हत्यामा मुख्य दोषी ठहर गर्दै सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाएको थियो ।

उनी गत वर्षमात्र रिहा भएका थिए । तत्कालीन जनमुक्ति सेनाका लडाकु विक माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसिएल) रुपन्देहीका पूर्वअध्यक्ष हुन् । तनहुँको खैरेनीटारका स्थायी बासिन्दा सड्कबहादुर विकका छोरा खरेन्द्र सशस्त्र द्वन्द्वको समयमा सुजित विकको नामले परिचित थिए । उनकी श्रीमती दीपा विक माओवादीबाट लुम्बिनी प्रदेशसभा सदस्य छिन् । न्युजकारखाना

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline