Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मुक्ति समाज जिल्ला कमिटिकाे बिस्तारीत बैठक सम्पन्न


मुक्ति समाज जिल्ला कमिटिकाे बिस्तारीत बैठक सम्पन्न

 संजिव गहतराज । नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटिकाे बिस्तारीत बैठक सम्पन्न भएकाे छ। नेपाल कम्न्युष्ट पाटी एमालेकाे भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजले असाेज १५ सम्म सबै नगरपालिका गाउपालिका तथा वडाहरूमा र असाेज मसान्त सम्ममा जिल्ला सम्मेलेन सम्पन्न गर्ने निर्णय गरेकाे छ ।

कार्यक्रममा मान्छे मान्छे बिच जातका कारणले बिभेद हुनु अन्तराष्टिय राष्टिय मानव अधिकारकाे कानुनहरूले बर्जित गरेकाे बिषय भएकाेले याे दण्डनिय कार्य हाे । त्यसैले यस्ता सास्कृतिक विभेदकाे अन्त्यकाे लागि सास्कृतिक समुहहरूलाई नेतृत्वमा आउन प्रमुखअतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला सह संयाेजक डम्बर शर्माले आग्रह गर्नुभयाे । पाटि हाम्राे अभिभावक भएकाेले पाटी प्रति बढि आश्रित हुनु स्वभाविक भएकाे भन्दै हाम्राे आवाजलाई बुलन्द बनाउनका लागि संगठित हुनुपर्ने नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बनि प्रदेश सचिव सि.बि गहतराजले बताउनु भयाे ।

६५ लाख दलितहरूलाई गाेलबद्ध गर्ने शब्द दलित शब्द भएकाेले दलित शब्द राख्ने नराख्ने भन्ने बिषयकाे पछाडि नलाग्न लुम्बनि प्रदेश सचिव सि.बि गहतराजले बताउनु भयाे । माेर्चाकाे ईन्चार्ज हुदा पार्टि कार्यलयमा सहभाेज कार्यक्रम आयाेजना गरेकाे सम्झदै याे एक अधिकार प्रप्तीकाे लडाई भएकाेले निरन्तर लडनु पर्ने नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा वुद्धभुमि नगर ईन्चार्ज पित्मबर खनालले बताईदिनुभयाे । आफ्नाे अधिकार प्राप्तिका लागि संगठित भएर जातिय छुवाुत विरूद्धकाे अभियानलाई अगाडि बढाउनु पर्नेमा नेकपा एमाले प्युठान जिल्ला कमिटि सचिवालय सदस्य बेगम बिश्वकर्मले जाेड दिनुभयाे । अधिरकार प्राप्तिकाे लडाईमा संगठित भएर गयमा आफ्नाे आवाज सबैले सुन्न वाध्ये हुने बिश्वकर्माले बताउनु भयाे ।

पाटीले महाधिवेशनकाे तयारी गरिरहेकाे बेला वडा, नगर , जिल्ला र केन्द्रमा बहुसंख्यक दलित समुदाय नेतृत्वमा आउन आवहान नेकपा एमाले शिवराज नगर कमिटि सचिव निशा बिश्वकर्माले गर्नुभयाे । नेपाल उत्पिडित जातिय मुक्ति समाज कपिलवस्तु जिल्ला उपाध्यक्ष राम प्रघट काेरीकाे अध्यक्षतामा आयाेजित बिस्तारीत बैठक जिल्ला कमिटि सदस्य राम बहादुर बि.कले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline