Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तिरस्कार गर्दै बुद्धभुमि नगरपालिकामा दर खाए


महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तिरस्कार गर्दै बुद्धभुमि नगरपालिकामा दर खाए

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्यकर्मी लाई तिरस्कार गर्दै दर खाने कार्यक्रम सम्पन्न भएको छ । पालिकामा कार्यरत निजामती कर्मचारीले दर खाए पनि स्वास्थ्य संस्थामा काम गर्ने महिला कर्मचारीलाई निम्तो दिइएको थिएन । ज्यानको जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीलाई अपमान गर्दै कार्यक्रम गरिए पछि उनीहरूमा निराशा छाएको छ ।

दर खाने कार्यक्रममा नगरप्रमुख केशव कुमार श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल , वडा नं १ अध्यक्ष तेज बहादुर बस्नेत सहभागी भएका थिए । हामी पनि निजामती कर्मचारी थियौ तर निम्तो दिनु भएन । पैसा मात्र ठुलो कुरा नभई इज्जत पनि ठुलो कुरा हो । पालिकाले त्यो देखाएन नाम नखुलाउने सर्तमा एक स्वास्थ्यकर्मीले बताउनु भयो । स्वास्थ्य कर्मी निराश भए पछि पालिका भित्र खलबल मच्चिएको थियो । यता प्रशासकीय अधिकृतले उनीहरू सम्मान गर्नुको साटो सङ्कीर्णताले सङ्कुचन ल्याउँछ यती चाहिँ हेक्का होस भनी उल्टै फेसबुकमा स्ट्याटस लेखेका छन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

रुसी पूर्वजासुसले सुरु गरिन् पुरुष लोभ्याउने तालिम, शुल्क प्रतिघण्टा ३२ हजार रुपैयाँ

रुसी पूर्वजासुसले सुरु गरिन् पुरुष लोभ्याउने तालिम, शुल्क प्रतिघण्टा ३२ हजार रुपैयाँ

…जब विपिनको निद्रा स्वस्तिमाले हरण गरिन्

…जब विपिनको निद्रा स्वस्तिमाले हरण गरिन्

गीतकार प्रलाद शाहको गीत ‘परदेशमा’ (भिडियो)

गीतकार प्रलाद शाहको गीत ‘परदेशमा’ (भिडियो)

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न, १७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

प्याब्सन कपिलवस्तुको तीज गीत तथा नृत्यप्रतियोगिता सम्पन्न,१७ विद्यालयका विद्यार्थी कलाकार प्रतिस्पर्धामा सहभागी।

बीपी साहित्य महोत्सवको दोस्रो दिन

बीपी साहित्य महोत्सवको दोस्रो दिन

ताजा समाचार

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline