Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटा क्षेत्रको सिलाई व्यवसायमा थप इँटा, उत्सव टेलरिङ्ग सेन्टर सञ्चालनमा


चन्द्रौटा क्षेत्रको सिलाई व्यवसायमा थप इँटा, उत्सव टेलरिङ्ग सेन्टर सञ्चालनमा

 केशव बेल्वासे कपिलवस्तु कपिलवस्तु शिवराज नगपालिका ५ चन्द्रौटामा उत्सव सटिङ्ग सुटिङ्ग तथा टेलरिङ्ग सेन्टर सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सि र शिवराज नगरपालका प्रमुख नेत्रराज अधिकारीले आज संयुक्त रुपमा टेलरिङ्ग सेन्टरको उद्घाटन गर्नु भएको हो । उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के सिले चन्द्रोटा क्षेत्रमा नायँ र फरक खालको व्यवसाय सन्चालन गरेको बताउदै सेवा ग्राहीहरुलाई सुपथ दर र गुणस्तरिय सेवा दिन आग्रह गर्नुभयो ।

त्यस्तै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अभिकारीले चन्द्रौटा क्षेत्रमा सिलाई व्यवसायमा थप इँटा थपिएको बताउदै टेलरिङ्ग सेन्टरले ग्राहकहरुको मन जित्दै जानुपर्ने बताए । उद्घाटन सत्रमा उपस्थित नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेल, समुदायिक रेडियो भ्वाईसका अध्यक्ष सरद अधिकारी,मानव अधिकार प्रतिष्ठानका विष्णु प्रसाद खतिवडा, सहज नेपालका अध्यक्ष संजिव गहतराज लगायतले व्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो ।

चन्द्रौटा सन्जिवनि अस्पतालको अगाडि पट्टि सञ्चालनमा ल्याईएको टेलरिङ्ग सेन्टरले यस क्षेत्रमा उत्कृस्ट सेवा दिन सफल हुने टेलरिङ्ग सेन्टरका प्रो। राजेन्द्र आचार्यले विश्वास व्यक्त गनुृभयो । न्यु उत्सव सटिङ्ग सुटिङ्ग तथा टेलरिङ्ग सेन्टरमा जेन्स पेन्ट तथा सुट स्पेशलिष्टका साथ सट पाईन्ट, कोट, ढाका टोपि, स्कुलका डे«स सिलाईनुका साथै गुणस्तरिय कपडा पनी उपलब्ध गराउने प्रो। आचार्यले बताउनु भयो । उद्घाटन कार्यक्रममा व्यापारी, उद्योगि व्यवसायि तथा समाजसेवि लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline