Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बिजयनगर गाँउपालिकाको विकासका लागि मुख्यमन्त्रीसँग योजना माग


बिजयनगर गाँउपालिकाको विकासका लागि मुख्यमन्त्रीसँग योजना माग
कपिलवस्तु-जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राम निवास पुरीको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारसँग योजना माग गरिएको छ । जसपा साँस्कृतिक महासंघद्वारा बुधबार चन्द्रौटामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई माग पत्र हस्तान्तरण गरिएको छ ।

कपिलवस्तुको समग्र विकासका आधारमा जिल्लाकै पछाडि परेको विजयनगर गाउँपालिका रहेको अवगत गराउँदै गाउँपालिकालाई लक्षित गरि स्वास्थ्य, शिक्षा, कृषि पूर्वाधार र समाजिक लगायतको क्षेत्रमा टेवा पुग्ने योजना तथा कार्यक्रम ल्याउन माग पत्रमा उल्लेख गरिएको छ । गाउँपालिकालाई टेवा पुग्ने जिल्ला विकास समितिबाट सञ्चालित योजनाहरुको स्वामित्व लुम्बिनी प्रदेश लिइ बाँकी अधुरा योजना प्रदेशमा समावेश गरिदिन आग्रह समेत गरिएको छ ।

माग पत्रमा प्रदेश मुख्यमन्त्री केसीलाई सम्बोधन गरि बहादुरगञ्ज झिंगह सडक खण्डमा पुल निर्माण हुनुपर्ने, जवभारी पठ्ठरदैया विरनगर सडक बन्नुपर्ने, बिजयनगरको जवबैराठ पुग्ने सडक बन्नुपर्ने, विजयनगरमा स्नातक तहको कक्षा सञ्चालनको पूर्वाधार व्यवस्थापन गर्नुपर्ने र विद्यालय शिक्षक दरबन्दी पूरा गर्नुपर्ने लगायतको माग पत्रमा उल्लेख गरिएको जसपा जिल्ला समितिका उपाध्यक्ष पुरीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline