Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

हमालको अध्यक्षतमा ४५ सदस्य राष्ट्रिय युवा संघ शिवराजनगर कमिटि गठन


हमालको अध्यक्षतमा ४५ सदस्य राष्ट्रिय युवा संघ शिवराजनगर कमिटि गठन

संजीव गहतराज । राष्ट्रिय युवा संघ शिवराजको बृहत दोस्रो भेला सम्पन्न भएको छ । भेलाले विष्णु हमालको अध्यक्षतमा ४५ सदस्य शिवराज नगर कमिटि गठन गरेको छ । उपाध्यक्षमा एकेन्द्र घर्तीमगर, सहसचिवमा सन्तोषी थारु, कोषाध्यक्षमा सागर के.सि.खत्री र सचिवमा विष्णु भुषाल, विक्रम पौडेल, जगदेव थारु, दिनेश खनाल उमेद्धार भएकोले नगर कमिटिको पहिलो बैठकले निर्वाचन गराउने निर्वान मण्डलका संयोजक तेजेन्द्र पाण्डेले बताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटीका सचिव तुल बहादुर अधिकारीले पार्टि मजबुद बनाउन संगठननको अहम भुमिका रहने बताउनु भयो । एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले बताउनुभयो । जब जब राष्ट्रीयतामाथी हमला हुन्छ तब तब युवासंघले युथ फोर्स गठन गरेर निस्तेज पारेको छ । अहिले बदलिदो परिवेशमा आई.टि आर्मी गठन गरेर नेपनलीहरुमाथी हुने भ्रमको खेतिलाई निस्तेज पार्नेकामा राष्ट्रिय युवा संघ नेपाल लागिपरेको केन्द्रिय कमिटीका सचिव अधिकारीले बताउनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको पृय बनेको बताउनुभयो । कार्यकर्ता तथा आम नागरीकले गर्व गर्ने पार्टि भनेकै एमाले भएकाले कोहि छुटिदैमा कमजोर हुन आवश्यक नभएको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम लुम्विनी प्रदेश सभा सदस्य विष्नु पन्थीले एमालेहरु एकजुट हुनुपर्ने भन्दै पार्टी फुटाउनेक काम गलत भएको टिप्पणी गर्नुभयो ।

नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टिलाइ मजबुद बनाउ संगठनका हरेक गतिविधहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य बलराम अधिकारी, लुुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, नेकपा एमाले जिल्ला आयोजक कमिटी सदस्य तथा शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल लगाएत नगरका पार्टी र जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीका अध्यक्ष राम चन्द्र केसी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संजिव गहतराजले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

ताजा समाचार

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline