Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजको उपहार सुनौला हजार दिनका आमालाई पौषष्टीक आहार  ।


शिवराजको उपहार सुनौला हजार दिनका आमालाई पौषष्टीक आहार  ।

शिवराज नगरपालिकाका गर्भवती रहेका र सुत्केरी भएका आमालाई पौष्टिक आहार वितरण गरेको छ । शिवराज नगरपालिकाका ११ वटा वडाका ३० जनाका दरले सुनौला हजारदिनका ३३० जना आमाहरुलाई उपहारको रुपमा पौष्टिक आहार वितरण गरिने बहु क्षेत्रीय पोषण कार्यक्रमका संचालिका कमला काप्लेले बताइन् ।

उपहार स्वरुप खाने पानी  फिल्टर १३ लिटर पोषण झोला चामल,चन्ना,नुन,घ्यु,अण्डा र सरसफाई किट टावेल टुटपेस्ट काइयो नेलकटर,विउविजन,हजारी ५ लिटरको वितरण गरिने काफ्लेले बाइन् ।

बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात जन्मिएको २ बर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भईसक्ने भएकोले सुनौला हजार दिन अन्तरगतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो । यो खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण देखा नपरोस् भनेर सञ्चालन गरिएको र लक्ष्ति वर्गलाई सामाग्री वितरण गरिएको शिवराज नगपालिकाको उपमेयर शिवकुमारी थारुले बताइन् ।

विश्वमा ५ वर्ष मुनिका ४५ प्रतिशत बालबालिकाको कुपोषणले गर्दा मृत्युहुने गरेको अध्ययनले देखाएकोले सुलोला हजार दिनका आमाहरुलाई पोषण युक्त सामाग्री वितरण गरिएको र सुतकेरीहरुलाई उपहर स्वरुप वितरण गरिएको उपमेयर थारुले बताइन् ।

सामाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य शान्ता शेन कृषि शाखा अधिकृत शान्तीमाया अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline