Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज १ लाई दुर्व्यसनी मुक्त, सकारात्मक सोच युक्त बनाउनुपर्नेमा जोड ।


शिवराज १ लाई दुर्व्यसनी मुक्त, सकारात्मक सोच युक्त बनाउनुपर्नेमा जोड ।

कमल बिष्ट ,कपिलवस्तु शिवराज नगरपालिकाको १ नम्बर वडा लाई लागुऔषध दुर्व्यसनी मुक्त बनाउदै किशोर किशोरी हरुमा सकारात्मक सोचको विकास गर्न सके मात्र समृद्ध वडा बन्न सक्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

किशोर किशोरी सङ्ग जनप्रतिनिधि कार्यक्रम अन्तरगत शिवराज नगरपालिका १ नम्बर वडाको सहयोग र शिवपुर स्वास्थ्य चौकीको आयोजनामा शिवराज नगरपालिका १ बनकट्टीको सामुदायिक भवनको सभा हलमा आज र भोली (असार १८ र १९ गते) गरी २ दिन सम्म चल्ने किशोर किशोरी प्रजनन स्वास्थ्य, सकारात्मक सोच र लागु औषध दुर्व्यसनी सम्बन्धि तालिममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले बिभिन्न वैज्ञानिकहरु कठिन अकस्थामा परिवारको सकारात्मक सोचले सफल भएका, नागरिकहरुमा सकारात्मक सोचले मुलुक बदल्न सकेका उदाहरण पेश गर्दै भोलीका कर्णधार किशोर किशोरीहरु कुलत बाट बचेर हरेक क्षेत्रमा ज्ञान आर्जन गर्दै सकारात्मक सोचका साथ अघि बढे मात्र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकान्क्षा पुरा गर्न सकिनेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष शिवराज नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष तथा शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले वडा भित्र युवाहरुमा देखिएका लागुऔषध दुर्व्यसनी साथै सस्कार बाट बिचलित हुदै गएका किशोर र युवा पिढि प्रति वडा चिन्तित रहेको बताउदै किशोर अकस्थामा नै प्रजनन स्वास्थ्य, सकारात्मक सोचको विकास गराउने खालका प्रशिक्षण साथै लागुऔषध दुर्व्यशनी बाट युवा पिढी लाइ जोगाउदै सकारात्मक सोच प्रवाह गरेर वडाको समृद्धिमा युवाहरू लाई साझेदार बनाएर लैजानेमा वडा लागिरहेको बताउनु भयो ।

शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलेले किशोर किशोरीहरु लाई प्रजनन स्वास्थ्य, नैतिक शिक्षा , लागुऔषध प्रयोग बाट निम्तने सामाजिक क्षति, स्वास्थ्यमा देखिने जटिलता साथै कानुनी पाटाहरु बारे समेत जानकारी गराइ सत्मार्गमा डोर्‍याउन प्रयत्न गरीने बारे प्रशिक्षक अर्जुन थापा कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यकाअरी निर्देशक, सुआहारा कार्यक्रम जिल्ला संयोजक कमला सापकोटा, सन बहादुर राना किडार्क नेपालका मनोसामाजिक परामर्श सहजकर्ता लगायत भिभिन्न क्षेत्रका प्राशिक्षकहरु बाट तालिम दिने ब्यवस्था मिलाइएको बताउनुभयो । तालिममा शिवराज नगरपालिका १ नम्बर वडाका ६० जना किशोर किशोरीहरु सहभागी रहेका छन ।

कार्यक्रमको उद्घाटन शत्र शिवराज १ का वडा अध्यक्ष तथा शिवपुर स्वास्थ्य चौकीका ब्यवस्थापन समिति अध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगर कार्यपलिका सदस्य लक्ष्मी हमालको स्वागत र शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलको संचालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline