Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा अपाङ्गता भएका महिला तथा १८ वर्ष मुनिका क वर्गलाई राहत वितरण ।


शिवराजमा अपाङ्गता भएका महिला तथा १८ वर्ष मुनिका क वर्गलाई राहत वितरण ।
कपिलवस्तु,शिवराज । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनले समस्यामा परेका अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ ।
रोग संग संगै भोक संग लडना राहत वितरण गरिएको कालिका स्वालम्बन तथा फेरमेड फाउन्डेशनको  आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत क वर्गका महिला तथा १८ वर्ष मुनिका बालबालिकालाई राहत वितरण गरएको कालिकाका निर्देशक अर्जुन थापाले बताए ।
शिवराज नगरपालिका भित्र रहेका वडा न १,२,३.४ र ९ मा राहत वितरण गरिएको र अन्य वडा पनि वितरण गरिने थापाले बताए । शिवराज नगरपालिका भित्र रहेका ८४ जनालाई राहत वितरण गर्ने योजना रहेको शिवराज नगरपालिका  उपमेयर र समन्व्य समितिको संयोजक  शिवकुमारी थारुले बताइन् ।  राहत वितरण कार्यक्रममा हातिपाइले र कुष्ठ रोग वाट प्रभावित व्यक्तिहरुको समुहका १५ जना  व्यक्तिहरुलाई समेत सहयोग गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै थारुले अपाङ्गता भएका व्यक्ति र परिवारलाई स्थानिय सरकारले शिक्षा,स्वास्थ्य र आयआर्जनमा सहयोग गरने र आगामी वर्षको निति तथा कार्यक्रममा आपाङ्गता भएका व्यक्तिहरुलाई चाहिने सहयोगी समाग्री वितरण गरिने थारुले बताइन् ।

थारुले बताइन् । राहत वितरणमा २५ किलो चामल, ३ किलो दाल, २ लिटर खाने तेल, २ किलो  नुन २ किलो  चिनि , साबुन ४ पिस १ किलो सवाबिन  चार थान नुहाउने साबुन समेत रु २ हजार ८ सय  बराबरको खाद्यान्न वितरण गरिएको छ ।

कोरोनाको कहरमा संस्थाले गरेको काम प्रति उच्च सम्मान रहेको र स्थानिय सरकारलाई सहयोग गरेकोमा वडा न ९ का अध्यक्ष चुर बहादुर खड्काले धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline