Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिक्षामा शिवराज सकारत्मक : बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलव १५ हजार ।


शिक्षामा शिवराज सकारत्मक : बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलव १५ हजार ।

शिवराज नगरपालिकाले  आगामि आर्थिक बर्षको लागी बजेट असारको १० गते  सार्वजनिक गरिसकेको छ ।  बजेटले सामुदायिक विद्यालयमा कार्यरत बालविकाश सहजकर्ता र विद्यालय कर्मचारीलाई पनि सम्बोधन गरेको छ ।

संघिय सरकारले घोषणा गरे अनुसार शिवराज नगरपालिकाले  सहयोगी कार्यकता र विद्यालय कर्मचारीको  तलव १५  हजार छुट्याएको छ ।विद्यालयको शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन स्थानिय तहले नियुक्त गरेका स्वयम सेवक शिक्षकहरुको समेत २ हजार वृद्धि गरेको शिवराज नगरपालिका शिक्षा तथा युवा खेलकुद साखाका अधिकृत पुर्ण बहादुर विश्वकर्माले बताए ।

शिवराज नगरपालिकाले अस्थायी तथा करारमा रहेका कर्मचारीहरुको सामाजिक सुरक्षाकोषका लागि २० लाख रकम विनियोजन गरेको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताईन् । शिवराज नगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत ६२ जना  सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी ११ जना र   कार्यालय सहयोगी ६३ जना गरि १३६ जनाको तलब वृद्धि भएको विश्वकर्मले बताए ।

शिक्षा,युवा तथा खेलकुदमा ३ करोड ९ लाख बजेट विनियोजन गरेको उप प्रमुख शिवकुमारी चौधरीले बताईन् । शिवराज नगरपालिकाले स्वयम सेवक शिक्षकहरुको लागि पोशाक भत्ता समेत विनयोजन गरेको छ । शिक्षा शाखाले कर्मचारीको सेवा सुविधा बृति विकासमा २ करोड गुणस्तरिय बा.वि.के आधारभुत र माध्यामिक शिक्षा कार्यक्रम अनतरगत ३ लाख ३९ हजार,विद्यालय भौतिक सुविधा विस्तरमा १९ लाख र गुणस्तरीय शिक्षाको लागि क्षमता वद्धि कार्यक्रममा ३ करोड विनियोजन गरेको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।

शिवराज नगरपालिकाले सामाजिक विकास नीति अन्तर्गत  शिक्षा युवा तथा खलेकुदमा विभिन्न क्रियाकलाप गर्ने निति तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।

१.आधारभुत तहको शिक्षा अनिवार्य सवै विद्यालय उमेर समूहका बालबालिकाको विद्यलयमा पहुँच ।

२.सवल र प्रतिवद्ध शिक्षक खुसि विद्यार्थी उत्कृष्ट सिकाई उपलब्धि ।

३. बच्चाको टिफिनमा खाजा आमाको हातमा पैसा ।

५. शिक्षक सिकाइ क्रियाकलापमा डिजिटल प्रविधिको प्रयोग गरी शिक्षक गर्न प्रोत्साहित गरिने छ ।

६.एक विद्यार्थी एक फुलको विरुवा अभियान संचालन गरिनेछ ।

७.सिमान्तकृत,अति विपन्न तथा अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालयमा प्रदान गरिएका सहयोग कार्क्रमलाई निर्नतरता दिने ।

८.प्रारम्भिक बाल कक्षाका सहयोगी विद्यालय कर्मचारी तथा स्वयम सेवक शिक्षकहरुलाई उत्साहित गर्न थप प्रोत्साहन अनुदान उपलब्ध गराउने ।

९. स्वास्थ्य शरिर  स्वास्थ्य मस्तिष्कका लागि खेल भन्ने तथ्यलाई मन् गर्दै खेलक लागि पुर्वाधारको वकास गरिने निति तथा कार्यक्रम प्रारित गरिएको चौधरीले बताईन् ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline