कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रम सर्व सहमत पारित भएको छ ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब करोड ११ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
शिवराजमा विहिवार नवौँ गाउँसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । निति तथा कार्यक्रममा सवल र प्रतिवद्ध शिक्षक खुसी विधार्थी उत्कृष्ट सिकाई उपल्ब्धी र बच्चाकोख टिफिनमा खाजा आमाको हातमा पैसा जस्ता अत्यन्न महत्पुर्ण कार्यक्रमलाई निरन्तरता दिएको छ । निति तथा कार्यक्रममा एक विद्यार्थी एक फुल फुलको विरुवालाई संचालन गरिने छ ।