शिविराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  बिहीबार नवौ नगरसभा अधिवेशनमा उपप्रमुख शिव कुमारी थारुले आगामी आर्थिक वर्षका लागि १ अर्ब ११ करोड  रुपैयाँको बजेट प्रस्तुत गरिन्

शिक्षा,युवा तथा खेलकुद ३ करोड स्वस्थ्यमा ३ करोड वडा स्तरिय बजेटमा ७७ लाख  रुपैयाँ बजेट विनियोजन गरेको छ ।संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तामा २० करोड रुपैया आगामी वर्षका लागि विनियोजन गररेको छ ।