शिविराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नवौ नगरसभा अधिवेशनमा उपप्रमुख शिव कुमारी थारुले आगामी आर्थिक वर्षका लागि १ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन्
शिक्षा,युवा तथा खेलकुद ३ करोड स्वस्थ्यमा ३ करोड वडा स्तरिय बजेटमा ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तामा २० करोड रुपैया आगामी वर्षका लागि विनियोजन गररेको छ ।