Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

१५ शैयाको अस्पताल वडा न.२ मा बनाउनुपर्ने भन्दै नगरप्रमुख अधिकारीलाई ज्ञापन पत्र ।


१५ शैयाको अस्पताल वडा न.२ मा बनाउनुपर्ने भन्दै नगरप्रमुख अधिकारीलाई ज्ञापन पत्र ।

शिवराज नगरपालिका भित्र निर्माण हुने १५ शैयाको अस्पताल शिवराज नगरपालिका वडा न २ मा बनाउनु पर्ने भन्दै नागरिकहरुले नगरप्रमुख लाई ज्ञापन पत्र बुझाएका छन् । विभिन्न राजातिकि दल तथा सामाजिक संस्थाहरुले यसै वडामा अस्पताल बन्नुपर्ने माग समेत राखेका छन् । मंगलवार नगरप्रमुख नेत्रराज अधिकारीलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नगर कार्यापालिकाले वडा न २ मा निर्माण गर्ने निर्णय गरिसकेको र त्यसलाई कार्यन्वयन गर्न सुझाव दिइएको छ ।

स्थानिय टिकाराम पाण्डेले प्रदान गरेका १० कठ्ठा जग्गा अस्पताल बनाउन उपयुक्त रहेकोले केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा परी निर्णय कार्यन्वयन हुन नदिएको आरोप लगाइएको छ ।

नेकपा एमाले वडा न २ का अध्यक्ष राम कृष्ण रेग्मी,नेपाली काग्रेस वडा न २ सभापति प्रकाश न्यौपाने,नेकपा माओवादी केन्द्रका करुण बुढा,नेकपा विप्लवका लाल बहादुर घर्ती, नेपाली काग्रेसका युवन नेता कमल के सी,युवा नेता चिरन्जिवी न्यौपाने,सहकारी,युवा क्लव लगाएत ९ सस्थाहरुले उक्त ज्ञापन पत्र बुझाएका हुन ।ज्ञापन पत्र बुझदै नगरप्रमुख नेत्रराज अधिकारीले छलफल गरेर अन्तीम रुप दिइने बताउनुभयो । अस्पताल निर्माणमा विवाद गर्नुभन्दा सबैलाई पाएक पर्ने स्थान नगरले छनोट गर्ने बताउनुभयो

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline