Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोनाबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाऔँ’ अध्यक्ष बन्जाडे ।


कोरोनाबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाऔँ’ अध्यक्ष बन्जाडे ।

केशव बेल्वासे कपिलवस्तु-कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्ने नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ कपिलवस्तु शाखा अध्यक्ष गोपाल बन्जाडेलले जोड दिनुभएको छ ।

कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर ध्यान दिन आग्रह गनुभएको हो । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन उँहाकोे सुझाव छ । कार्यक्रम जिवन रक्षामा बोल्दै होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुने बताउनु भयो ।

यस्ता औषधिको सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्ने बताउनुभयो । विभिन्न असुरो, तालिसपत्र, नागकेशर, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधु जस्ता जडीबुटीहरू अधिक मात्रामा प्रयोग गर्न सकिने बताउनुभयो । महामारीमा तनाव व्यवस्थापन गर्न योग, ध्यान जस्ता कुरामाा ध्यान दिन सकिने बताउनुभयो । शरीरको व्यायामका लागि योगासान, श्वासप्रश्वासका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने उहाको भनाई छ ।

कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यस्ता उपाय अवलम्बन गर्न आह्वान समेत गनुभएको छ । कोनाबाट सफलता प्रप्त गर्नका लागी खानपानमा विशेष ध्यान दिन आवश्यक रहेको बताउदै हामीले दैनिक स्वास्थलाई आवश्यकता अनुसार तागतिलो र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्ने बताउनुभयो । जसमा झोलिलो खानेकुरा सुप, गेडागुडी, दाल, भिटामिन प्राप्त हुने खानेकुरा, दुध, दही, माछा मासु, अण्डा, हरियो सागसब्जी प्रसस्त मात्रामा दैनिक सेवन गर्न पनि आग्रह गनुभयो ।

नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ कपिलवस्तु शाखाले कपिलवस्तुका भिन्न ठाउँका आइसोलेशनमा पुगेर कोरोना संक्रमितका लागी आयुर्वेद औषधी वितरण, योग, ध्यान जस्ता कुरामा सल्लाह मनोबल उच्च राख्नका लागी परामर्श दिने काम गरीरहेको अध्यक्ष बन्जाडेले बताउनुभयो । कोरोनाको संक्रमण हाल भित्रि बस्तिकरुमा फैलदो रहेकोले गाउँ गाउँमा परीक्षण्को दायरा बढाउनुपर्ने र सबै सचेत बनेर कोरोनाको लक्ष्ण देखिएमा कोरोना परीक्षण गर्न पनि आग्रह गनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline